logo
Advertisement

भारतले सीमा क्षेत्रमा छा’डेका नेपालीहरु ५ दिनदेखि ओढारमा भो’कभो’कै : सीमा पुगे प्रहरीले ला’ट्ठीले हा’न्छ, गाउँ गए गाउँलेहरु खे*द्छन्

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

कोरोना भा’ईर’सका कारण यतिबेला विश्व ठ’प्प छ । नेपाली अर्थतन्त्र र देशनै ल’कडाउ’नको अवस्थाबाट गु’ज्रि रहेको छ । तर, नेपाल भित्रने नेपालीको संख्या दिनदिनै बढ्दो छ । विशेषगरी छिमेकी देश भारतमा रहेका नेपालीहरु यतिबेला सीमा क्षेत्रमा अ’लपत्र परिरहेका छन् । प्रायः नेपालीहरु सीमाबाट नेपाल भित्रिएपनि कतिपय हिडेर आएका नेपालीहरु अझै सीमामा अ’लपत्र नै छन् ।

सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अ’लपत्र परेका हुन् । विगत ५ दिनदेखि उनीहरु भो’कभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका ब’न्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् । कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् ।

ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्रहरीबाट ल’खेटिए भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् । बजारमा आए प्रहरीले ल’खेट्ने गरेको र माथि गएमा गाउँलेले ल’खेट्ने गरेको अ’लपत्र नेपाली बताउँछन् । उनीहरु भन्छन्, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु ला”ट्ठी, हँ”सिया लिएर ल’खेट्न आउँछन् ।’ केही व्यक्ति ओढारबाट समेत ल’खेटिएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Recent Comments

Top