logo
Advertisement

जाजरकोट का*’ण्ड : श्रीमान गु*माएको आ’लो घा’उ नसुक्दै ज,वान छोरा गोबिन्दको पनि श,’व फेला परेपछि आमाको बि’लौना, कसको मुख हेरेर बाँचौं..(भिडियो)

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

श्रीमान पनि छैनन्, बोहरा गाउँमा भएको दु’र्घट’नामा तीन वर्ष अघि श्रीमान गु’माइन् । अहिले ज’वान छोरा पनि गु’माउनु पर्दा यि आमाको आँखा ओ’भाएका छैनन् । पाँच दिन पछि छोरा नदिमा फेला परे तर नि’र्जि’व । लोकेन्द्र विक उनका छोरा पनि नवराजसंगै युवतीको गाउँ गएका थिए । उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । लोकेन्द्र ह’राए देखि उनको मुखमा पानी परेको छैन ।

लक्ष्मी सुनार छोरा न’भेटिँदा सम्म भेरी नदि तिर फर्केर बसिरहीन् । कतै छोरा आउँछ की भनेर रातभरी सुतेकी छैनन् । तर, उनको त्यो प्रतिक्षा सकारात्मक खबर आएन । उनले पाँच दिन पछि छोराको यस्तो खबर पाइन् । उनले नवराजसंग कसरी र किन गयो भन्ने पनि थाहा नपाएको बताइन् । छोरा घरवाट गएको दिनदेखि रातभरी न’सुतेर बेसेकी उनी सम्हालिन सकेकी छैनन् । श्रीमान बितेदेखि उनी दुई छोराको अनुहार हेरेर बसेकी थिइन् ।

जेठो छोरा कतार गएको छ तर उता पनि अहिले काम नपाएर वेखर्ची भएर बसेको छ । आफ्नो काखमा भएको कान्छो छोरा पनि यसरी गु’माउनु परेपछि उनको मन बुझाउने बाटो छैन । दु’र्घट’नामा परेर उनको एउटा छोरी पनि अ’पागं छन् । छोरीको हेरचाह पनि उनी आफै गर्नुपर्छ । उनको कान्छो छोरा भर्खर १९ वर्षका भएका थिए । जेठो छोरा विदेश गएर पनि राम्रो कमाइ नभएपछि कसरी घर आउँ भनेर सोधेर बसेको छ । लकडाउनका कारण आउन पाएको छैन ।

उता विदेशमा भएको छोरा पनि रुँदै बसेको छ, म यता रुँदै बसेकी छु । यही छोराको आश थियो । त्यसैलाई यस्तो बनाईदिए । अब म कसको मुख हेरेर बाँचौं, उनले भनिन्, किन यस्तो दु’स्मन लाग्यो ? बरु समातेर प्रहरीलाई बुझाइदिएको भए बरु जिउँदो हुथ्यो । उनीहरुले त्यसरी नलखेटेको भए उ भेरीमा त्यसरी ह’राउने थिएन । धेरै पटक यो भेरी तरेको छ । पि’टेरै फालेको भएर उसले नदि तर्न सकेन । नत्र धेरै पटक तरेको भेरी उ त्यसरी ह’राउने थिएन ।

छोराको गल्ती भए प्रहरीलाई बुझाइदिएको भए म मुख त हेरेर बस्थे, अहिले मेरो सबै सहारा खोसियो । अब कसरी बाँचौ । आधा भेरैमा पुगेपछि ब’चाउ भनेर चि”च्याएको थियो रे । चो’टप’टक नलागेको भए उ भेरी तरेर घर आउँथ्यो । श्रीमान साथमा भए छोरा नभएपनि म छु नी भनेर सम्झाउँथे होला, जेठो छोरो पनि म छु नी आमा भन्न पाउँदैन । कान्छो छोराको अवस्था यस्तो बनाइदिए ।

अ/पागं छोरीको पनि वे/हाल भयो । यो संसारमा म जस्तो दुखी कोही भएन । म अब के गरुँ, उनले आफ्नो बेदना यसरी पोखिन् । हाम्रो छोरालाई यस्तो बनाउनेहरुलाई का/रवाही भएको सुन्न पाए हुन्थ्यो । उनीहरुलाई का/रवाही भएको थाहा पाउन पाए अलिकति मन शान्त होला । भिडियो हेर्नुहोस

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x