logo
Advertisement

हार्दिक श्रद्धाञ्जली : नवराज, प्रेमलाई बिवाहमा परिणत गर्न प्रेमिका लिन गएका नवराज चि*’तामा फर्किए ! आमा बाबुको अ’वस्था यस्तो छ(भिडियो)

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

गत शनिवार बेहुली लिन भन्दै साथी सहित गएका नवराज विक मृ त फेला परेपछि अ”न्त्यष्टि गरिएको छ । भेरी नदिमा मृत फेला परेका उनको सोही नदीमै अ”न्त्यष्टि गर्न लागिएको हो । शनिवार भएको घ ट नामा अहिले पुरै मुलुक तातेको छ । सो घ ट नामा संलग्न दोशीलाई कारवाहीको माग गर्दै मुलुकभरका अधिकारकर्मीहरुले आवाज उठाएका छन् ।

प्रहरीले घ’टनामा संलग्न भएको अभियोगमा वडाध्यक्ष सहित २० जनालाई नि’यन्त्रणमा लिएर अ’नुसन्धान सुरु गरेको छ । गत शनिवार १९ जना साथी लिएर रुकुम गएका उनी स्थानियको आ’क्रमणमा परि ज्या”न गु,माएका थिए । उनी संगै गएका अन्य साथीहरुको पनि नि ध न भएको छ । अहिले सम्म ५ जनाको श व फेला परेको छ भने एक जना अझै नदिमा ह’राइरहेका छन् ।

एक मात्र छोरा नवराजको वि’योगमा आमा वि,,छिप्त छन् । जाजरकोटको भेरी नदिमै उनको दा,हसं,स्कार गरिएको हो । सोती घ टनामा ह’राएका मध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको श”’व विहिवार छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ । बुधबारमात्र लोकेन्द्र सुनारको श…व फेला परेको थियो । गत १० जेठमा भएको घ,,टनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बे”पत्ता छन् ।

भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको श व यसअघि नै फेला परिसकेको छ । हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको श व खोज्न कठिन भएको गोताखोरले जनाएको छ । अ’न्तर्जातीय प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घ”टनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो ।

घट’ना भएको पाँच दिनसम्म पनि ह’राएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डु’बेको आ’शङ्कामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर, नदी ध’मिलो भएकाले पानीभित्र हेर्न नसकिएको र श ङ्का’स्पद स्थानमा छामेर खोज्नुपरेको सशस्त्र प्रहरीका प्रमुख बस्नेतले बताए । उनले भने “हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ ।

नदी पनि निकै ध’मिलो छ । पानीभित्र हेर्न मिल्दैन ध’मिलो पानीकै कारण खोजी कार्यमा कठिनाइ भएको छ ।” अक्सिजनसहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर ग’हिरो तलाउमा पनि धेरैबेर डु’बेर पानीभित्र अड्किएको वस्तु खोज्न सक्छन् तर नदी नै ध’मिलो हुँदा समस्या भएको उनीहरुको भनाइ रहेको प्रमुख बस्नेतले जानकारी दिए ।

पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँचजनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरी दर्जनभन्दा बढी सशस्त्र प्रहरी बे प त्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको उनले बताए । हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयोे ।

बे प त्ताहरु नदीमा डु’बेको हुन सक्ने आ’शङ्कामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । भिडियो

Recent Comments

Top