logo
Advertisement

जाजरकोट प्रहरी प्रमुखले नवराज विक र सुष्मा मल्लको बिषयमा यस्तो र”हस्य खोले(भिडियो सहित)

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

‘जाजरकोट प्रहरी प्रमुखले नवराज विक र सुष्मा मल्लको बिषयमा यस्तो र”हस्य खोले(भिडियो सहित)’
नेपालको कानुनले जा’तीय आधारमा छु’वाछूतलाई द’ण्डनीय अ*परा’ध भनेको ५७ वर्ष भएको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छु’वाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छु’वाछूत’मुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय म’र्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ ।

तर, अ’न्तरजा’तीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको ला स मात्र होइन, मानवीय संवेदना पनि नदीमा ब गेको छ ।जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्या”न गु’माउनु परेको छ । दलित भएकै कारण उनको ज्या”न गयो । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्य पुरा हुन सकेन् ।

कथित उपल्लो जातिकी युवतीसंग प्रेम गरेका उनि र उनका साथी उनलाई भगाउन गाउँ जाँदा ह त्या भएपछि धेरैले यस विषयको खुलेर वि रो ध गरेका छन् । यसको संसदमा पनि उठिसकेको छ ।

Recent Comments

Top