logo
Advertisement

नवराज विकलाई सम्झिदै बोल माया गायिकाले भनिन् दलित भएर अझै कति समय बाच्न पर्ने हो

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

नेपालको कानुनले जा’तीय आधारमा छु’वाछूतलाई द’ण्डनीय अ*परा’ध भनेको ५७ वर्ष भएको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छु’वाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छु’वाछूत’मुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय म’र्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ । तर, अ’न्तरजा’तीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको ला स मात्र होइन, मानवीय संवेदना पनि नदीमा ब गेको छ ।

जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्या”न गु’माउनु परेको छ । दलित भएकै कारण उनको ज्या”न गयो । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्य पुरा हुन सकेन् । कथित उपल्लो जातिकी युवतीसंग प्रेम गरेका उनि र उनका साथी उनलाई भगाउन गाउँ जाँदा ह त्या भएपछि धेरैले यस विषयको खुलेर वि रो ध गरेका छन् । यसको संसदमा पनि उठिसकेको छ ।

यसैमा चर्चित गायिका शान्ति श्री परियारले पनि बि रो ध जनाएकी छन् । उनले नबराजले नि ष्पक्ष मायाको बद्लामा आफ्नो प्रा ण दिन परेको र तिम्री आमाको बारेमा सोचरे आफु रो’एको बताएकी छन् । उनले सामाजिक संजाल फेसबुमा स्टाटस लेख्दै भनेकी छन् ‘नवराज तिमिले गरेको माया कति नि”ष्कपट रैछ त्यो मायाको बद्लामा तिमिले आफ्नो प्रा ण दिनु पर्यो तिमि पनि त तिनिहरु जस्तै स्वार्थि नि’ष्ठुरि भैदिएको भए हुन्थ्यो तर तिमि तेसो गरेनौ तिमिले गरेको प्रेम प्रतिको समर्पणले आज तिमिलाइ यो समाजमा बा’च्ने अधिकारै खो’स्यो कस्तो दु’ख लाग्यो, आज आएर पनि हामि यस्तो समाजमा छौ, छि ।

तिमि त अब २१औ सताब्दिमा आएर पनि आखा हुदाहुदैका अ’न्धोहरु कान हुदा हुदैका ब’हिरोहरु, दि’माग हुदाहुदैका पा ग लहरुको सिकार भयौ, अब एक पलको लागि तिम्री आमाको बारेमा सोचे मैले एक्दमै रो’ए म । जस्ले तिमिलाइ नौ महिना आफ्नो कोखमा राखेर जन्म दिइन र आज यति ठुलो बनाएको छोरा लाइ कसैले बि भत्स रुपमा ह त्या गरेर फ्या’किदियो रे भन्ने समाचार सुन्दा उनको मन कस्तो होला रुहे भगवान ति आमा लाइ यी पा’पि हरु बिरुद्द लड्ने सक्ती प्रदान गर्नु होला ।

यो मानवता भन्दा जात माथि सम्झने समाजमा जन्मिएको मा प’छुतो छ आज मलाइ त्यो नि’र्दयी अ’प’रा’धिहरुलाइ क डा भन्दा क डा का’र्बाहि होस्’ । हार्दिक श्रद्धाञ्जली – नबराज बिस्वकर्मा

Recent Comments

Top