भारतीय सुन्दरी अभिनेत्री मेबिना माइकलको २२ वर्षको उमेरमा नि/धन भएको छ । उनको दु/र्घटनामा परेर नि/धन भएको भारतीय मिडियाले जनाएको छ । उनी लोकप्रिय टिभी रियालिटी शो ‘प्याते हुडुगिर हाल्ली लाइफ’ की बिजेता हुन् ।
मेबिनाको दु/र्घटना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो । मेबिनाको मृ/त्युको खबरले उनको पूरा परिवारलाई ठूलो ध,क्का लागेको छ । मेबिना आफ्ना साथीहरुसँग घर फर्किरहेका बेला बाटोमा उनको कार एउटा ट्र्याक्टरसँग ठो,क्किका कारण यो वि’पत आइपरेको हो ।
उनको नि/धनसँगै रियालिटी शोका होस्ट तथा नायक अकुल बलाजीले मेबिनाको मृ/त्युपछि ट्वीट गर्दै लेखेका छन् ‘मलाई मनपरेकी प्रतियोगी र प्याते हुडुगिर हाल्ली लाइफकी बिजेता मेबिनाको अचानक मृ/त्युको खबर सुनेर आ.हत छु ।
मेबिना निकै सानी थिइन् र हँसीमजाक गर्नुपर्ने व्यक्तित्व थियो उनको, म यो कुरामा अझै पनि विश्वास गर्न सकिरहेकी छैन कि मेबिना अब यो दुनियाँमा छैनन् । यो दु/र्घटनाबाट बाहिर निस्कनका लागि उनको परिवारसँग मेरो प्रार्थना छ ।’ एजेन्सी ।
Recent Comments