logo
Advertisement

देवदहकी किशोरी मृ त रहस्य खुल्यो ‘ब*ला’त्कारी युवकलाई जिम्मा लगाउंदा पुन: ब*ला’त्कार पछि ह**त्या’

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

आफूलाई ज’बर्जस्ती गर्ने केटाकै जिम्मा लगाइएपछि मृ त फेला परेकी देवदह–११ की किशोरीको ब’लात्कारपछि ह त्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श व पो’स्टमार्टम गर्ने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र घ ट ना अ”नुसन्धानमा खटिएका एक प्रहरीका अनुसार किशोरीको ब”लात्कारपछि ह,,त्या भएको देखिएको हो । ‘थप पुष्टि गर्न फरेन्सिक जाँच गर्ने तयारी गरिएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक हेमकुमार थापाले भने, ‘समग्र घ ट ना पनि शं”कास्पद देखिन्छ ।’

मंगलबार यहाँ गरिएको पो’स्टमा’र्टमको प्रारम्भिक रिपोर्टमा ब’ला”त्कार भएको देखिएपछि थप पुष्टिका लागि फरेन्सिक जाँच गर्न नमुना काठमाडौं पठाइएको थापाले बताए । १३ वर्षीया अंगिरा पासी गत शनिबार अपराह्न गाउँनजिकै देवदह–२ स्थित रोहिणी खोला किनारमा झु”न्डिएको अवस्थामा फे’ला परेकी थिइन् । शुक्रबार राति घरबाट निस्केकी उनलाई खोज्ने क्रममा गाउँलेले कोइला भनिने २५ वर्षीय वीरेन्द्र भरसित बस्तीनजिकको खरियानमा भेटेका थिए । स्थानीयका अनुसार गाउँले पुगेर प्रश्न गर्न थालेपछि वीरेन्द्र भागे भने किशोरीलाई घरमा ल्याए । त्यसपछि किशोरीले ‘इ’ज्जत’ फालेको भन्दै गाउँभेला गरिएको थियो । भेलाले किशोरीलाई वीरेन्द्रको जिम्मा लगाउने निर्णय गर्‍यो । शनिबार उज्यालो भएपछि वडाध्यक्ष अमरबहादुर चौधरीको उपस्थितिमा पुन: गाउँभेला गरियो । स्थानीय सुकुल पासीका अनुसार भेलामा एक सयभन्दा बढी स्थानीय सहभागी भएका थिए ।

उनका अनुसार वडाध्यक्ष सहभागी भेलामा धेरैले बोलेनन् । भेलामा वडाध्यक्षले बालिकालाई अब तिमी के गर्छौ भनेर सोधेपछि उनले ‘यसले (केटा) मेरो इ’ज्जत बि,गारिदियो, यसैसँग जान्छु’ भनेकी थिइन् । पी डि त परिवार र स्थानीय बासिन्दाका अनुसार वडाध्यक्ष चौधरीले अंगिराको हात वीरेन्द्रलाई थमाएका थिए । तर, चौधरीले हात थमाएको कुरा स्वीकार गरेनन् । ‘शुक्रबार राति हात थमाइसकेका रहेछन्,’ उनले भने, ‘मलाई विवाह दर्ता गर्नका लागि द बा ब दिएका थिए, कानुनले नमिल्ने भन्दै मैले मानिनँ ।’ समाजको कुरा काट्न नपाउँदै क्वारेन्टाइनबाट फोन आएपछि आफू बाहिरिएको उनले दा’बी गरे । साँझ किशोरी झु न्डिएको खबर सुनेपछि आफू घ ट’नास्थल पुगेको उनले बताए । आफूले यस्तो घ ट ना होला भनेर कल्पना नगरेको उनको कथन छ । किशोरीकी आमा शान्ति पासीले ज”बर्जस्ती क’रणीपछि ह त्या गरिएको दाबीसहित प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी छन् ।

इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गरिएको जाहेरीमा स्थानीय २५ वर्षीय कोइला भनिने वीरेन्द्र भरले देवदह–२, पेटबनियास्थित रोहिणी खोलाछेउमा शनिबार अपराह्न उक्त क’सुर गरेको उल्लेख छ । उनले वीरेन्द्र, उनका बाबु अकाली र आमा शीतली भरवि’रुद्ध कि’टा’नी जाहेरी दिएकी हुन् । परिवारले सोमबारै जाहेरी दर्ता गर्ने प्रयास गरेका थिए । प्रहरीले नमानेपछि अधिकारकर्मीको द”बाबमा मंगलबार साँझ दर्ता गरिएको थियो । जाहेरीमा आमाले शुक्रबार साँझ छोरी घरबाट निस्किएको र अबेरसम्म नआएपछि परिवार र गाउँले मिलेर खोजी गर्दा करिब ११ बजेतिर बस्तीपूर्वको खरियानमा ज,,बर्जस्ती क’रणी गरिरहेको अवस्थामा फेला पारेको उल्लेख गरेकी छन् । तत्काल वीरेन्द्रलाई गाउँलेले नि’यन्त्रणमा लिएको र छोरीको उ’द्धार गरेको उनको जा,,हेरीमा छ ।

त्यसै राति गाउँभेलाले कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । तर, शनिबार बिहान ७ बजे भएको भेलामा वीरेन्द्रले अंगिरालाई श्रीमती स्विकार्ने जनाएको उल्लेख छ । साथै देवदह–११ का वडाध्यक्ष चौधरीले छोरीलाई वि’पक्षीको जिम्मा लगाएको शान्तिले जा’हेरीमा उल्लेख गरेकी छन् । त्यसपछि वीरेन्द्रले अंगिरालाई घरमा लगेको र ज’बर्जस्ती क’रणी क सुरबाट बच्नका लागि श्रीमती सकारेको उनले जनाएकी छन् । घरमा लगेपछि वीरेन्द्रकी आमा र ठूली आमाले किशोरीलाई ल’ट्ठीले कु’टेको र जहाँबाट ल्याएको हो, त्यहीं छाड्न भनेको जाहेरीमा उल्लेख छ । शनिबार अपराह्न देवदह–२, पेटबनियास्थित रोहिणी किनारको रूखमा झु न्डिएको अवस्था छोरी फे’ला परेको शान्तिले उल्लेख गरेकी छन् ।

आफूले घटनास्थलमा पुगेर हेर्दा छोरीको कपडा च्या तिएको, रूखमा चुन्नीको पासो लगाएर झु”न्ड्याइएको जस्तो देखिएको, श वमा घा’उ’चोट रहेको जा हे रीमा छ । पो’स्टमार्टम रिपोर्टमा ब,ला’त्कार गरेको खुलिसक्दा र मृतककी आमाले कि’टानी जा’हेरी दिइसक्दा पनि बुधबार साँझसम्म आरोपी प’क्राउ परेका छैनन् । – फाईल तस्बिर

Recent Comments

Top