logo
Advertisement

इमरान खानले किन भने ‘नेपाल जस्तै छिमेकीका लागि भारत ख’ त रा बन्दैछ’

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

नेपाल–भारतबीच सीमा वि”वाद चलिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि ख’तरा बन्दै गएको टि’प्पणी गरेका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिन्दूवादी फा^^सिष्टको संज्ञा दिँदै उनले भारतको छिमेक नीतिको आ लो च ना गरेका हुन् । इमरानले ट्वीट गर्दै भनेका छन्, ‘मोदी सरकारले अपनाएको नाजी नीतिसरहको अ”हंकारयुक्त वि स्तार’वादी नीति छिमेकीका लागि ख त रा बन्दै गइरहेको छ ।’

इमरानले आफ्नो तर्क पुष्टि गर्न केही उदाहरण पनि दिएका छन् । उनी लेख्छन्,‘मोदी सरकारले बंगलादेशलाई नागरिकता कानुनमार्फत्, नेपाल र चीनसँग सीमा विवादमार्फत् र पाकिस्तानलाई झु टो अभियानमार्फत् धम्क्याइरहेको छ ।’ इमरानले ट्वीटमा काश्मीर मु द्दा पनि उठाएका छन् ।

उनले लेखेका छन्, ‘भारतप्रशासित काश्मीरमा अ बै ध क”ब्जा जमाएर यु द्ध अ,,पराध गरेको भारतले पाकिस्तान प्रशासित काश्मीरमाथि पनि दा’बी गरिरहेको छ ।’ भारतीय अ”ल्पसंख्यकलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको मोदी सरकार ती अ,,ल्पसंख्यकका लागिमात्र नभई क्षेत्रीय शान्तिकै लागि ख त रा बनेको उनको तर्क छ । एजेन्सी ।

Recent Comments

Top