logo
Advertisement

नवराज विकलाई भेरीमा ब^गाउनेलाई क”डाभन्दा क डा कार’बाहीको माग राख्दै गोर्खामा बि रो द्ध

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ शोतिमा दलित युवाहरु माथि भएको नि’र्म’म घ’ट’ना भएको भन्दै गोरखा आरुघाट मंगलटारका युवाहरुले वि रो ध प्रदर्शन गरेका छन् । रुकुममा मल्ल थरकी युवतीलाई लिन गएका दलित युवा र स्थानीय बीच झ,डप हुँदा बे,पत्ता ३ जना युवाको श”व फेला परेको छ र अझै ४ जना वे पत्ता छन् । सोही घ”टनाको परिप्रेक्षमा स्थानीय स्तरका युवाहरुको सक्रियतामा र स्थानीय क्लबको आयोजनामा भएको वि रोध कार्यक्रममा दलितमाथि हुने अ त्याचारको अ’न्त्यको माग गर्दै प्लेकार्ड बोकेर प्र’दर्शन गरेका थिए ।

स्थानीय मंगलटार युवा क्लबले आयोजना गरेको सो कार्यक्रममा स्थानीय युवाहरुले स्वस्फूर्त रूपमा हातमा प्लेकार्ड बोकेर वि,रोध गरेका हुन् । उक्त प्लेकार्ड मा ‘दलित माथि हुने हिं शा अ”न्त्य गर, अबको गन्तव्य छु वाछुतको अ’न्त्य, दोषीमाथि का र बा ही होस्’ जस्ता द’बाबमुलक प्लेकार्डहरु प्रदर्शन गरेका थिए । सोही वि रो ध कार्यक्रममा स्थानीय युवा प्रवीण अधिकारीले मुलुक संविधानद्वारा शा’सित छ, दलितका हकहितको लागि धेरै कुराहरु उल्लेख गरिएको छ, दलित आयोग जस्ता आयोगहरु बनेका छन् तर अझै उ’त्पीडित दलित जतिमाथिको यो प्र’हार कहिलेसम्म तर न्याय हराएको जस्तो अनुभूत हुन लागेको छ, ज’घन्य अ’पराधका घ’टनामा कमी आएको छैन भन्दै अब युवाहरु लाग्नु पर्ने कुरा व्यक्त गर्नु भएको थियो ।

उनले भने ‘अ’न्तर्जातीय प्रेम सम्बन्ध ले दलितको मृ”त्यु हुनु पर्ने यो हाम्रो समाजमा चेतना कहिले आउने भन्दै दुःख व्यक्त गर्नु भयो ।’ मृ”त्यु हुने दलित युवा प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै समाजको चेतना अभिवृद्धी गर्नको लागि स्थानीय सरकार र क्लबको भुमिका उल्लेखनीय हुने भन्दै अब त्यस तर्फ आफ्नो ध्यान आकर्षित गराउन समेत क्लबलाई सुझाव दिनु भएको थियो ।

कार्यक्रममा मंगलटार युवा क्लबका अध्यक्ष बासु लामिछानेले रुकुमको घ’टनाको दो’षी माथि कानुन सम्मत क डा भन्दा क डा का’रबाहीको माग गर्नु भएको छ । दलितको रगतमा राजनीति नगर्न भन्दै यस्तो घ ट नाले हाम्रो समाजको चेतनालाई चित्रण गर्ने हुनाले यस्ता घ ट ना अब दोहोरिन नहुने बताउनु भएको छ । जातीय आरक्षण भन्दा अब आर्थिक रुपमा विपन्नलाई आरक्षणको व्यवस्ता गर्नु पर्ने कुरा समेत उठेको सोही क्लबका उपाध्यक्ष प्रकाश ढकालले कालिकाखबर लाई जानकारी दिनु भयो ।

Recent Comments

Top