logo
Advertisement

ज्ञानका कुरा : भा”इरसले बारम्बार कम्प्युटर ह्या”ङ भैईरहेको छ भने यसो गर्नुस्

१५ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

कम्प्युटर मानव जीवनमा अनिवार्य जस्तो बन्दै गएको छ । दैनिक जीवनका विभिन्न काममा कम्प्युटर प्रयोग हुन्छ । अहिले यो अ’त्यावश्यक जस्तै भइसकेको छ । कम्प्युटरमार्फत विश्वभरका सूचना आदन–प्रदान गर्न सकिन्छ । तर, कम्प्युटरमा भा’इरस लागी समस्या सिर्जना भएर दि’क्क लाग्ने अवस्था निम्तिन्छ ।

भा’इरसबाट कम्प्युटरलाई जोगाउने केही उपाय यस्ता छन् :

: जथाभावी साइट नखोल्ने – जथाभावी अनलाइन साइट खोल्दा र अरूका विभिन्न इमेल आफ्नो कम्प्युटरबाट खोल्दा पनि भा’इरस सर्ने सम्भावना हुन्छ । त्यसैले पनि अपरिचितले पठाएको वा अ’सम्बन्धित इमेल चेक गर्नुहुँदैन ।

: सिडी/पेनड्राइभ आदी मनलाग्दी प्रयोग नगर्ने – बजारमा किनेका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरीकार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भा’इरस सर्ने सम्भावना हुन्छ ।

: यसर्थ मनलाग्दी रुपमा सिडी, पेनड्राइभ, मेमोरीकार्ड, फ्लपी डिस्क लगायतका एक्सेसोरिज प्रयोग नगर्नुस् ।

: एन्टीभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा ए’न्टीभा’इरस नराख्नेजस्ता गल्ती गर्नुहुँदैन ।

: पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भा’इरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सिनुहुँदैन । एजेन्सी ।

Recent Comments

Top