logo
Advertisement

भारतिय मिडिया भन्छ, ओली सरकारले भारतको भुमि राखेर सार्वजनिक गरेको नक्सा फि’र्ता भयो(भिडियो)

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

यतिबेला नेपाल र भारतको सीमा बि’वादले ठूलै रुप लिरहेको देखिन्छ । भारतको नेपालसंग मात्र हैन् अर्को छिमेकी देश चीनसंग पनि सीमा बि’वादकै कारण स्थीति ख’राब बन्दै गएको छ । ‘नेपाली हामी रहुला कहाँ नेपालै नरहे’.. भन्ने गित असाध्यै म’र्मका साथ गाइयको होला सायद यतिबेला हाम्रो देशको हालत राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको चौतर्फी सं”कटबाट गुज्रिएको छ ।

देशको जब सिमा र नक्सा समेतको गुमनाम पर्छन त्यतिबेला सोच्नु पर्छ कि त्यो देशको राजनीति नेतृत्वले राष्ट्र घा’त गर्दैछ भनेर नेपाली इतिहासमा सबैभन्दा बलिया राष्ट्रबादी जसलाई भनिएको छ । त्यसकै कार्यकालमा लिपुलेक, कालापानी लगायतका धेरै ठाउँमा राष्ट्रिय स्वाधीनता र सार्बभौमसत्तालाई समेत चु”नौती दिएर भारतीय साम्राज्यले आफ्नो हस्तक्षप गरेको इतिहासमा कतै लु’केको छैन ।

लिपुलेक लिम्पियाधुरा र कालापानी यतिबेला सुचना संचारको हिसाबले छिटो बाहिर आयो वास्तविक रूपमा ऐतिहासिक तथ्यांक अध्यन गरेपछि कतिबेला देखि सुरुभयो कुन सासकको पालादेखी यो समस्या बि”बादास्पद रहदै आएको हो अध्यन गर्न जरुरी छ ।

आज फेरि यसै बिषयमा भारतीय मिडिया ग’र्जेका छन् । अ”तिकर्मण भएको भूभाग सहित नक्शा सार्बजनिक भए लाग्दै भारतीय हरु लाइ नि’द्रा लागेको छैन यस्तै आज फेरि अर्को भारतीय मिडिया आजतकले त नेपालले सार्बजनिक गरेको नक्शा फिर्ता गर्यो सम्म भन्न सकेछ पुरा भिडियो हेर्नुहोस :

Recent Comments

Top