logo
Advertisement

शृ’ङ्खला खतिवडा जस्तै देखिने को हुन् यी सुन्दरी, शृ’ङ्खलाको जुम्ल्याह दिदी बहिनी त हैनन्

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

संसारमा एउटै अनुहार भएका ७ जना मानिसहरु हुन्छन् । मानिसहरुलाई कहिल्यै देखिहालियो भने झुक्किन सकिन्छ । जुम्ल्याहा दिदी बहिनी वा दाजुभाइहरुलाई देख्दा जो कोही झुक्न्छिन् नै । भारतीय नायक साहिद कपुरकी पत्नि मिरा राजपुतसँग नेपालकी पूर्व मिस नेपाल श्रृखला खतिवडाको अनुहार मिरेको जस्तै भन्दै सामाजिक संजालमा चर्चा हुने गरेको छ ।

अनुहार उस्तै भएका ब्यक्तिहरुमध्ये भारतीय नायक साहिद कपुरकी पत्नि मिरा राजपुतसँग नेपालकी पूर्व मिस नेपाल श्रृखला खतिवडाको अनुहार मिरेको जस्तै भन्दै सामाजिक संजालमा चर्चा भइरहेको छ । सन् २०१८ मा मिस नेपाल छानिए लगत्तै नेपालमा मात्रै नभएर भारतमा भारतीयहरुले पनि चर्चा गरेका थिए ।

भारतीयले साहिद पत्नि मिराका बाजे बजै नेपालबाट पो गएका हुन्की भनेर चर्चा गरेका थिए । संयोग नै मान्नुपर्छ श्रृखलाले केही वर्ष अगाडी आँफु साहिदको फ्यान भएको भन्दै साहिदसँगको तस्विर आफ्नो फेसबुकमा राखेकी थिइन् । साहिदकी पत्नि र श्रृखलाको तस्विर एकै ठाउँमा राखेर हेर्दा उनीहरुको अनुहार र शारीरिक बनाउट उस्तै देखिन्छ ।

Recent Comments

Top