logo
Advertisement

धर्मास्त्र भन्छ, भुलेर पनि यस्ता पा’प नर्गनुस् जसलाई कुनै पुण्यले कटाउन सकिदैन्

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

सबै मानिसले धर्म गर्नुपर्छ पा’प गर्नुहुदैन भन्छन् तर धर्म भनेको के हो र पा’प भनेको के हो थाहा पाउदैनन् । शिव पुराणमा कार्य, व्यवहार र सोचद्धारा गरिएको १२ पा’पबारे वर्णित गरिएको छ, जसमा भगवान शिवले कहिल्ये क्ष’मा गर्न नसक्ने बताइएको छ । मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती अक्षता भेटी चढाई ढोग दिनुलाई धर्म भन्छन् भने मन्दिरमा पूजा नगर्नुलाई पा’प भन्छन् ।

प्रत्यक्ष अप्रत्यक्ष सबैले धेरै थोरै पा’प गरेकै छन् । यस्ता व्यक्ति सँधै शिवको क्रो’धको शि’कार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ।

सोचेर गरिने पा’प
-अर्कोको पति वा पत्नीलाई नराम्रो नजर लगाउँनु वा उसलाई पाउँने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ ।
-अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु ।
-राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पा’प हो ।

-कुनै सोझो–सादा व्यक्तिलाई क’ष्ट दिनु, उसलाई नोक्सान पुर्याउँनु वा धन–सम्पति लु’ट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ ।
-कुनै पनि ग’र्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु पा’प मानिन्छ ।
-कसैको आत्मासम्मानलाई हानि पुर्याउँने नियतले झू’टो बोल्नु ‘छ’ल’को श्रेणीमा राखिएको छ ।
-समाजमा कसैको सम्मानमाथि हानि पुर्याउँने नियतले वा उसको पछिबाट कुरा काट्ने वा अफवाह फैलाउनु पनि क्ष’मा दिन नसकिने पा’प हो ।

-धर्मले नकारेको चीज खानु वा धर्म विपरित काम गर्नु कुनै पनि हालमा व्यक्तिका लागि स्वीकार्य हुँदैन।
-बच्चा तथा महिला वा अरु कोही पनि कमजोर जीवलाई हिं’सा र असामाजिक कार्यमा संलग्न मानिसलाई पा’पको भागिदार मानिन्छ ।
-ग’लत तरिकाले अर्कोको सम्पति ह’डप्नु, ब्राम्हण व मन्दिरको चीज चोर्नेलाई पनि पापको श्रेणीमा राखिएको छ ।

Recent Comments

Top