नवराज बिकको दिदिको अवस्था बि”क्षिप्त, उनको पी,’डा सुन्दा कस्को मन नरोला(भिडियो)
भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है !’ नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ सोतीतर्फ हिँड्यो, जहाँ नवराजकी प्रेमिका थिइन् ।
टोलीका एक सदस्य सुदीप खड्काका अनुसार पैदल हिँडेको समूह साँझ करिब ५ बजे सोती पुगेको थियो । ‘दुई घण्टामै पुगिने बाटो भए पनि केटीले ५ बजे आउनु भनेकी हुनाले २–३ घण्टा बाटोमै अल्मलियौं,’ उनले भने, ‘नवराजले बाटोबाटै केटीसँग ‘टाइम–टाइम’ मा फोन सम्पर्क पनि गरिरहेका थिए ।’ घटनाको बारेमा सामाजिक अभियन्ता तथा कलाकार शिशिर भण्डारी बोलेका छन् ।
शिशिरले प्रेम गर्नु पापा हो, एक्काईसौं शताव्दीमा आईपुग्दा पनि हामी जातपात भन्छौं, हामी मान्छे हौं कि पशु ? भनेर प्रश्न गर्का छन् । घ’टनाले गर्दा मृ’तक नवराज बिकको घर परिवार लगायत सम्पुर्ण गाउनै यतिखेर शो’काकुल बनेको छ। कलिलो उमेरमा आफ्नो भाइ गुमाउनु पर्दाको पीडा सहन नसकी नवराज बिककी दिदिको यो रोधन स’म्हाली नसक्नुको छ ।
Recent Comments