भेरीमा ब गा उनु जातिय घ,टना हैन् अ,,पराध हो : रिमा विश्वकर्मा
अभिनेत्री रिमा विश्वकर्माले ‘कु ट पि ट गरेर मार्नु जातिय घ टना नभइ अ मानवीय अ पराध भएको बताएकी छन् । उनले २१ औं शताब्दीमा पनि सामाजिक वि भे दका कारण कसैलाई कु ट पिट गरेर मा”र्नु जातिय घ”टना नभई अ,मानविय अ,पराध रहेको प्रेम सम्बन्ध र विवाह प्रयासपछि जाजरकोटका नवराज विक र उनका दुई साथीहरुको हत्या,’ भएपछि ह”त्यारालाई का’रबाहीको माग गर्दै रिमाले यस्तो बताएकी हुन् ।
उनले भनेकी छन् कोरोना भाइरस त लाग्छ लाग्दैन थाहा छैन तर वि’भेदको भाइरसले सदियौदेखी समाजलाई विरामी भने पक्कै बनाएको छ’ । रिमाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन् ‘एक्काइसौं सताब्दीमा पनि सामाजिक विभेदका कारण कसैलाई कु,,टपिट गरेर मा,,र्नु जातिय घ”टना होइन अ’मानवीय अ’पराध हो ।
कोरोना भाइरस त लाग्छ लाग्दैन थाहा छैन तर वि भे दको भाइरसले सदियौदेखी समाजलाई वि”रामी भने पक्कै बनाएको छ’। रिमा आफ्नो फेसबुकमा लेख्छिन्, ‘मा,,हामा’रीको रूपमा फैलिएको अ,न्धविश्वास र कु’रीतिको समयमै कानुनी उपचार गर्न अत्यन्त आवश्यक छ, हैन भने अझ घेरै निर्दोष नवराज विश्वकर्माहरूले अकालमै ज्या”न गुमाउने छन् ।’
‘सबै सचेत नागरिक मिली सम्बन्धित निकायलाई घ”टनाको निश्पक्ष छानबिन गरि दोषीमाथी कडा भन्दा क डा का’रबाही गर्न हार्दिक अपिल गरौ । – रिमा विश्वकर्मा
Recent Comments