logo
Advertisement

रुकुममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झ,,डप ? नेकपाका २ र कांग्रेसका १ घा इ ते

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडीबजारमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झ’डप हुँदा तीन जना घाइ’ते भएका छन् । मंगलबार साँझ भएको झ,ड’पमा नेकपाका दुई र कांग्रेसका एकजना घा’इते भएका हुन् । स्थानीय पार्टी राजनीतिमा को वरिष्ठ भन्ने विषयलाई लिएर दुई पक्षबीच विवा’द हुँदा झ’डपको रुप लिएको हो ।

झ ड पमा उनीहरुले किला ठोक्ने फलामको ह्या,,मर लगायत सामग्रीले हा ना हा न गरेका थिए । दुईजनाको टाउकोमा चो’ट लाग्नुका साथै एकको हातमा चो’ट छ । घटनापछि उनीहरुलाई प्रहरीले निय’न्त्रणमा लिएर आठबिसकोट नगर अस्पतालमा उपचार गराएको स्थानीय गोपाल बटालाले जानकारी दिए । झ,ड’पमा घाइते हुनेहरु रवि चन्द, मिलन परियार र मनोज बस्नेतको अहिले उपचार भइरहेको हो ।

नेकपाका दुई कार्यकर्ता आठबिसकोट नपाका मेयर गोरखबहादुर केसीका सहयोगीको रुपमा चिनिन्छन् । यस्तै अर्का घाइते मिलन परियार कांग्रेसका स्थानीय नेता तथा मेयरमा पराजित धिरेन्द्रबहादुर बटालाका सहयोगीको रुपमा चिनिन्छन् ।

Recent Comments

Top