logo
Advertisement

रौतहटका नेपालीहरु भन्छन् ‘भारतले दशगजा मि,,चेर बनाएको बाँaध न,भत्काए हामी आफै भ,त्काउँछौं’ !

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

स्थानीयको प्र,,तिकारको कारण रो’किएको रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मि’चेर भारतले निर्माण गरेको बाँधको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ । अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्का, सशस्त्र प्रहरी रौतहटका प्रमुख रविनराज कर्णजीत लगायतको उपस्थिति रहेको थियो ।

भारतीय पक्षले पक्षले बारम्बार बाँ’ध निमार्ण कार्य रोक्ने भनेर सम्झौता गरेपनि नरोकेपनि स्थानीयवासीले गरेको प्र’तिकार पछि अहिले बाँध निर्माण कार्य रो’किएको छ । यसपटक पुनः गरिएको अनुगमनमा नेपाली सर्वेयरहरुले नाप्दाखेरी बाँध निर्माण गर्ने क्रममा भारतले केही ठाउँमा दशगजा मिचेको पाइएकाले सो मिचिएको भाग भ’त्काउन २४ घण्टाको समय दिएको प्रजिअ घिमिरेले बताउनुभयो । यदि २४ घण्टाभित्र भारतीय पक्षले दशगजा मिचिएको स्थानको बाँ’ध न’भत्काए नेपाली पक्षले भ’त्काइदिने तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो ।

‘हामीले दशगजा मि’चेर बनाइएको बाँध ह’टाउन भारतीय पक्षलाई भनेका छौँ ’ उहाँले भन्नुभयो, ‘यदि भारतीय पक्षले अ’टेर गरे हामी आफै दशगजा मिचिएको स्थानको बाँध ह’टाउने छौँ ।’सो स्थानमा भारतले बाँध निमार्णको लागि बोरामा वालुवा हा’लेर थुपारिरहेको छ । सो अनुगमनको क्रममा भारतीय पक्षका स्थानीय अधिकारीको पनि सहभागिता रहेको थियो । यसअघि भारतीय पक्षले नेपाली पक्षसँग गरेको सम्झौता लत्याउँदै एकपक्षीय ढंगबाट बाँध निमार्ण कार्य जारी राखेपछि स्थानीयहरु सो कार्यको प्रतिकारमा उत्रिएका थिए ।

स्थानीयको प्र’तिकार पछि भारतीय पक्षले बाँ’ध निर्माण कार्य भने अहिलेलाई रो’केको छ ।प्रतिकारमा उत्रिएका स्थानीयलाई सिमा सु’रक्षामा खटिएका सशस्त्र प्रहरी वलले पनि साथ दिएर भारतीय पक्षलाई एकतर्फी ढंगबाट निर्माण गर्न लागेको बाँधको कार्य रोक्न द’वाव दिएको थियो । भारतले लकडाउनको अवधिमा पनि निरन्तर बाँ’धको उचाइ बढाइरहेको छ भने बाँधको छेउमा बोरामा वालुवा हा’लेर वलियो हिसावमा बाँध निमार्ण गरिरहेको छ ।

हालसम्म सो बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले नभत्कने गरी वलियो बनाइसकेको स्थानीयवासी बताउँछन् । सो बाँ’धको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षेत्र डु’बानमा पर्ने गरेको छ ।

Recent Comments

Top