logo
Advertisement

अ,द.भु.त मन्दिर : यहां श्रद्धालुहरु जे माग्यो त्यही पुरा हुने विश्वास राखि घडी चढाउँछन्

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

हिन्दु धर्म र दर्शन विश्वमै अ,द.भु.त मानिन्छ । धर्मसंग मानिसको जीवन पनि जोडिएको हुन्छ । त्यही भएर त मानिसहरु धर्ममा आस्था राख्छन् । हरेक मानिस मनको शुख सान्ति माग्नकालागि मन्दिर जाने गर्दछन् । मन्दिरमा भक्तजनले फलफुल प्रसाद चढाउने गर्दनछन तर यो यस्तो मन्दिर जाहाँ पुजा गर्ने जाने भक्तजले घडी चढाउने गरेका छन् ।

यो काशी विश्वनाथको नगर वारायणीमा रहेको ब्रह बाबाको मन्दिरमा श्रद्धालुले फलफुल प्रसाद चढाउने होइन उनिहरुले प्रसाद स्वरुप घडी चढाउने गर्दछन् । अहिले मात्र होइन यो मन्दिरमा ३० वर्षदेखि नै घडी चढाउन चलन रहेकाने बताइउको छ । यो मन्दिर घडी बाबा भनेर चिन्ने गरिन्छ अर्को कुरा के भनेकी यस भन्दिरमा जे माग्यो तेहि पुरा हुने चलन पनि रहेको छ ।

गाउँको एक मानिसलाई ट्रक ड्राइभर बन्न मन लागेकोले यो मन्दिरमा आएर उसले वर माग्यो र संयोगले उ ट्रक ड्राइभर पनि भयो । त्यसकारण यो मन्दिरमा धेरै टाढा टाढाबाट श्रद्धालु दर्शन गर्न आउने गर्दछन् र मन्दिरको बाहिर रुखमा पनि घडी चढाउने गर्छन ।

Recent Comments

Top