logo
Advertisement

दु:खद खबर : चितवनकी पी डि तलाई सहयोग गर्न पुगेका भाग्य न्यौपाने दु,,र्घटनामा परे, कस्तो छ अवस्था(भिडियो)

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

चर्चित युटुवर भाग्य न्यौपाने मोटरसाईकल दु र्घ ट नामा परेका छन् । सामाजिक काम सहयोगार्थ सहयोगको लागि जाने क्रममा आफु दु र्घ टनामा परेको उनले सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् । उनको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको छ भने उनी ख त रा मु क्त भएका छन् । उनले सामाजिक सन्जालमा दु र्घ ट नाबारे जानकारी गराउदैं भनेका छन् ।

मेरो लागि आज दु:खद दिन .. सेवा गर्न जादा यस्तो भयो.. काठमाडौ बाहिरका 2 जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो, पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि.. । म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो a c c i d e n t भयो र आज मैले 2 बर्ष देखि चलाउदै आएको मोटरसाइकलमा अघाडिको ब्रेक लक भएसी यस्तो हुन पुग्यो .. हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएको छ ..।

सके भोलि नत्र कुनै न कुनै तरिकाले म उत्त बिमारिहरुलाई पैसा पठाएर उहाँहरुको रोकिएको उपचारको लागि सहयोग गर्नेछु .. X- Ray रिपोर्ट ले भित्री तेस्तो कुनै ठूलो अ स र देखाएको छैन ..।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x