logo
Advertisement

नक्कली फोटो र भिडियोमा अभिनेत्रीको फोटो जाड्ने बि,,रुद्ध कलाकारले प्रहरीमा दियो उ जुरी

१३ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

नेपाल भारतको सीमा बि वा दले अभिनेत्री बर्षा राउतलाई ठूलो त नाव दिएको छ । सीमा अ तिक्र मण भएको बिषयमा संयमित भउर नबोल्दा बर्षाले ठूलै मुल्य चुकाउनु पर्ने देखिएको छ । सार्वजनिक रुपमा बर्षाले ममाफी समेत मागी सकेकी छिन् । तथापी उनका बि रुद्धमा निम्मस्तरको ककाम भैईरहेको छ । टाउको जोडेको फोटो र भिडियोहरु सार्वजनिक भैईरहेका छन् ।

जसले बर्षालाई मानसिक त ना ब दिएको छ । फिल्म कलाकार संघले केही अभिनेत्रीहरुको चरित्र ह,,त्या गर्ने मनशायले नक्कली पो,,र्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उ जुरी दिएको छ । आज महानगरिय अ पराध महाशाखा, टेकुमा पुगेर कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उ जुरी वुझाएको हो ।

पछिल्लो २ दिनमा २ जना अभिनेत्रीहरुको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ । यस्तै, दर्जन बढी अभिनेत्रीहरुको भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ । यसले फिल्ममा काम गर्ने अभिनेत्रीहरुलाई मानसिक तनाव दिएको छ । अध्यक्ष खड्काले वुझाएको उजुरी पत्रमा भनिएको छ–‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली फिल्मसँग सम्बन्धित कलाकारहरुको नक्कली अ श्लिल भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ ।

कलाकारहरुको बारेमा भ्र म श्रृजना गरी चरित्र ह,,त्या गर्ने दुस्प्रयास भएकाले यथाशिघ्र यसको छानविन गरी दोषीलाई क डा का,,,रवाहीको माग गर्दछौ ।’ हिजोमात्र एक नायिकाले पनि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले यस बिषयमा तत्काल छानविन गर्ने बताएको अध्यक्ष खड्काले जानकारी दिएका छन् ।

Recent Comments

Top