logo
Advertisement

भारतको दिल्ती गेटमा नेपाली युवाद्धारा अ ति क्र मित भुमि फिर्ताको माग, साथमा नेपाली गार्खाली फौजपनि

११ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

विश्वभर नेपालीले पाएको उपादी हो, कोही मानिस मृ . त्यु देखि डराउन्न भने त्यो गोर्खा हो कि त्यसले झु ट बोली रहेको छ । वीर गोर्खालीहरुको गाथा विश्वभर फैएिको छ । तथापी पछिल्लो समय नेपालको अवस्था हेर्ने हो भने यहां संचालित दलहरका कारण नेपाल र नेपाली अ  प हे  लित बन्दै गएका छन् । विभिन्न शक्ति राष्ट्रको क्रि  डा स्थल बन्न थालेको प्रतित हुन्छ ।

नेपालले आफ्नो भुमिलाई आफ्नो भन्न पाउंने अवस्था छैन् । नेपालको सार्वभौमसत्तालाई छिमेकीले स्वीकार गरी रहेका छैनन् भन्दा फरक नहोला । सीमामा खटिएका प्रहरी जवान हुन वा नागरिक सबैले दुख पाएका छन् । तथापी हामी केही दिन कराउन र सामाजिक संजालमा गर्मिन बाहेक अरु गर्न सक्ने अवस्थाबाट बिमुख बन्दै गैईरहेका छौं ।

विश्व यतिबेला कोरोनाको पी,डाबाट गर्जि रहेको छ । नेपालमा पनि कोरोनाको पी डा दिन दिनै ड र लाग्दो रुपमा फै लिएको अवस्था छ । तर, यहिबेला छिमेकीसंग आफ्नो भुमि बचाउंन हा र गु हार गर्नु परिरहेको छ । भु क म्पको समय ना का ब न्दी सेकिएका नेपाली जनता अर्थतन्त्र यतिबेला कोरोनाका सं क टमा सीमा अति क्र मणले पीडामा छन् ।

राष्ट्र र राष्ट्रियताका लागि आज सम्पुर्ण नेपाली एकजुट हुनु पर्ने बेला आएको छ । भुमि र क्षाका निमित्त हरेकले आफ्नो स्थानबाट महत्वपुर्ण सहयोग र द बा द दिने बेला हो यो । सायद त्यही भएर हुन सक्छ, कोरोनाको यो समयमा पनि भारतमा रहेका नेपालीहरु आफ्नो भुमि र क्षाका लागि बोल्नु परिहरेको छ ।

Recent Comments

Top