logo
Advertisement

पर्दामा छुच्ची बुढीको भूमिका गर्ने लक्ष्मी गिरी बास्तबमा यस्ती छिन्, हेर्नुस् भिडियो

११ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

लक्ष्मी गिरी एउटा सदाबाहार कलाकार हुन् । उनले प्रय छुच्चिको भूमिका निर्वहाँ गर्ने भएकाले उनलाई सबैले छुच्ची बुढी भनेरपनी चिन्दछन् । यती मात्रा कहाँ होर उनको घरमै उनको बुहारी ले पनि छुच्ची नै छिन् मेरो सासु भन्छिन् यदी कसैले सोधे, लक्ष्मी बताउछिन् । उनको बुवा सानैमा बितेकाले लक्ष्मीको स्याहार उनकी हजुरआमाबाट भयो ।

हजुरआमा नेपालकै पहिलो नर्स । पाल्पा अञ्चल अस्पतालमा हजुरआमा नर्स थिइन् । ०१६ सालमा अञ्चल अस्पताल ‘मिसन’मा परिणत भयो, हजुरआमा काठमाडौं आइन् । केही समय वीर अस्पतालमा काम गरेपछि उनकी हजुरआमा पशुपति देवपाटनस्थित पशुपति होमियोप्याथिक हस्पिटलमा काम गर्न थालिन् ।

उनले बताए अनुसार हजुरआमा समाज सेवामा निक्कै रुची राख्ने भएकाले उनलाईपनी हजुरआमाको गुण सरेर होला उनी समाजअसेवामा निक्कै रमाउने उनी बताउछिन् । उनी आफ्नो सम्पूर्ण अंग दान गर्ने बताउछिन् । उनी आफु मरेपछी छोरा छोरीलाई श्राद्द नगर्न अनुरोध गर्छिन् । हेरौ बाँकी कुरा भिडियोमा :

Recent Comments

Top