काठमाडौँको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृ,,त फेला परेका छन् । राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृ,,त फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
उनको कच्चटमा गो,,ली लागेको पाइएको छ । उहाँका अनुसार आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चु,कुल लगाइएको थियो । ढोका फोरेर हेर्दा कञ्चटमा गो,,ली लागेको अवस्थामा मृ,,त फेला परेको उहाँले जानकारी दिनुभयो ।
कार्कीले आफ्नै पेस्तोलले गोली हानेर आ,,त्मह,,त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घ,ट,,नाको अनुसन्धान भइरहेको छ । फाईल तस्बिर
Recent Comments