logo
Advertisement

मनिषा कोईराला नेपालीको पक्षमा बोल्दा उदितले भने ‘जयतु भारतम्’ !

११ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

बउिउड अभिनेत्री मनिषा कोईराला नेपाली पक्षमा उभिउपछि भारतिय मिडिया मनिषा बि,रुद्ध खनिएका छन् । तर, उनिहरुले बुझेनन् कि मनिषा नेपालकी छोरी हुन् अनि राष्ट्यिता व्यक्ती भन्दा ठूलो हुन्छ । यहीबेला अभिनेत्री बर्षा राउतको क,न्ट्रो,भर्सी पनि आाएको छ । भनिन् नेपाली मुलका भारतिय गायक उदित नरायण झाले एक समय आफु नेपालमा जन्मिएको तर नेपाली नभएर भारतिय भएको बयान दिएका थिए ।

सादय त्यसैले हुन सक्छ, उनले भारतिय नागरिकले प्राप्त गर्ने थुप्रै सम्मान पाएका छन् । नेपाल भारतबीच सीमा बिवाद उत्पन्न हुदा को नेपाल र नेपालीको पक्षमा छन् को बिदेशीकौ इशारामा नाचछन् भन्ने खालका दृश्यह पनि देखिएका छन् । यही समय उदितनारायण झासहित दुई सय ११ गायक–गायिकाले भारतको एउटा राष्ट्रिय गीतमा स्वर दिएका छन् । ‘जयतु जयतु भारतम्’ बोलको यो गीत हालै युट्युबमा अपलोड भएको हो ।

उदितले चार दिनअघि आफ्नो फेसबुक पेजमा यो गीत सेयर गरेका छन् । गीत सेयर गर्दै उनले लेखेका छन्, ‘जगाहुवा भारत हे ये ।’ आशा भोस्ले, सोनु निगम, शंकर महादेवनलगायत अधिकांश चर्चित गायक–गायिकाले स्वर दिएको यो गीत ६ मिनेट लामो छ । उदितलाई करिब ३ सेकेन्ड सुन्न सकिन्छ । यसमा शंकर महादेवनको संगीत छ ।

Recent Comments

Top