logo
Advertisement

बर्षा जी बोल्दा ध्यान दिनुस्, मनिषाबाट नेपाली सेलिब्रेटीले राष्ट्रियता सिकुन्

११ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

नेपाल सरकारले आफ्नो सम्पूर्ण भुभाग समेटेरं नक्सा जारी गरेपछि बलिउड अभिनेत्री मनिषा कोईरालाले नेपालको पक्षमा ट्वीट गुर्न गरेपछि भारतिय मिडिया मनिषा बिरद्ध खनिएका छन् । भारतद्धारा अतिक्रमित भुमि कालापानि, लिपुलेक र लिम्पियाधुरा बिवादका बारेमा नेपाली अभिनेत्री बर्षा राउतले नेपाल र नेपालीको भावान दुख्ने खालको अभिव्यक्ती दिएकी छन् ।

दर्जन फिल्ममा काम गरेको बर्षा अभिनेता संजोक कोरईरालासंग बिवाह गरेसंगै पहिरनका कारण बिवादमा आएकी थिईन् । र, यतिबेला नेपालमा जस्ता खालको राष्टको पक्षमा आवाज उठी रहेका छन् बर्षाले त्यो गलत भएको बताएकी छिन् । नेपालकी छोरी मनिषाले नेपालको पक्षमा बोलदा भारतिय मिडिया खनिए भने नेपाली अभिनेत्रीले किन नेपालको पक्षमा बोलिनन् भन्ने खालको जनभावाना बजारमा देखिएको छ ।

नेपालकी छोरी मनिषाले नेपालको पक्षमा बोलदा भारतिय मिडिया खनिए भने नेपाली अभिनेत्रीले किन नेपालको पक्षमा बोलिनन् भन्ने खालको जनभावाना बजारमा देखिएको छ । हुनत् केही मानिसहरु नेपाल र भारतबीच युद्ध नै छेड्नु पर्ने खालको अभिव्यक्ती दिइरहेका छन् । त्यो आफैमा गलत त हो तर एक नेपाली अभिनेत्री जो राष्ट्र र राष्ट्रियताको बारेमा बोल्दा किन ध्यान दिईन् ।

लैकि उनी कडाउनले बन्द भएको ग्लामर फिल्ममा चर्चा कमाउंने दाउमा छिन् । भारतसंग नेपालले कुटनीतिक माध्यमबााट बार्ता गर्नु पर्ने उनले औलाएकी छिन् । नेपाल सरकार पनि त्यही भनि रहेको अवस्था छ, तर भारतिय पक्ष पेलेरै लैजाने पक्षमा देखिएकका छन् । अरुलाई अर्ति दिने कलाकारहरु यतिबेला भिडियोमा लाईभ आएर अन्टसन्ट बोलेको पनि देखिन्छ । कलाकार राष्ट्का गहना हुन भन्ने कोही कलाकारले पनि नभुलौं । अरु बर्षा आफैले मनन गरुन् । https://www.facebook.com/97.bishnu/videos/3594103823939416/

Recent Comments

Top