logo
Advertisement

कालापानि र सुस्ता भुमि मात्र होकी नेपालीको स्वाभिमान पनि डु,ब्दैछन् ?

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित


नेपालको भुराजनीति धु,मिल भैईरको र कोरोना क,हरबीच उत्पन्न सिमा बि,वादले चर्चा परिचर्चा पाएको छ । नेपालले आफ्नो मिचिएको भुमि कलापानी, लिपुलेख र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि नेपाल भारतकको सम्बन्धमा द,रार उत्पन्न भएकाछन् । नेपालले सार्वजनिक गरेको नयां नक्सा भारतिय विदेश मन्त्रालयले ठा,डै अ,स्वि,कार गरिसकेको अवस्था छ ।

अझ भारतिय मिडिया नेपाल र नेपालीमाथी नि,म्न,स्तरको शब्द प्रयोग गरिरहेका छन् । हुन्न ३ तर्फबाट भारत र एकतर्फ चीनद्धारा घे,रिएको नेपालको सीमा बि,वाद कालापानि, लिपुलेख र लिम्पियाधुरामा मात्र हैनन् पुर्वको महेशपुर देखि सुस्ताहुदैं कलापानि लिम्पियाधुरा सम्म छन् । सीमाविदहहरु भन्छन् भारतसंग मात्र नेपालको ७१ स्थानमा सीमा बिवाद छ । हुनत् नेपाली पक्षले पनि बलियोसंग आफ्नो कुरा राख्न नसक्दा सीमा क्षेत्रमा रहेका नेपालीहरु राति सुत्दा नेपाली र बिहान भारतिय हुन परेको तितो अनुभाव पनि छ ।

सीमा अ,तिक्र,मित छन् प्रायः राजनीतिक दलहरुले सीमा बिवादलाई आफ्नो राजनीतिक मुद्दा बनाउनंने गरेका छन् । तर, सीमामा ढलेको जंगे पिंलरहरुको ख्याल न सरकारले गरेका छन् न त्यहां खटिएका सीमा सुरक्षा बल सशस्त्र प्रहरी पनि मख दर्शक मात्र बनेको अवस्था छ । अनि नेपालको सीमा नमिचिए अन्त कुन देशको सीमा अ,तिक्र,मण हुन्छ । राजनतिक बिश्लेषक राजेश अहिराजको ट्वीटरबाट साभार

Recent Comments

Top