logo
Advertisement

बा,हु,ब,लीको जा,नी दु,श्म*न भल्ला,लदेवले प्रेमिकासँग लक,डाउनै बिच इन्गेजमेन्ट गरे

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

कोरोना कहरका कारण यतिबेला विश्व बजार ठ,प्प छ । तथापी मानिसको दैनिकी चलि नै रहेको छ । यहीबीच– बाहुबलीका खलनायक ‘भल्लालदेव’ले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका मिहिका बजाजसँग इन्गेजमेन्ट गरेका हुन् । चलचित्र बाहुबलीमा उनले खलनायकको भुमिकामा अभिनय गरेका थिए । सो चलचित्रमान उनलाई भल्लालदेव’ भनेर चिनिने गरिएको थियो ।

भारतिय मिडियाका अनुसार उनले डिजाइनर मिहिका बजाजसँग इन्गेजमेन्ट गरेको बताइएको छ । उनले आफुले इन्गेजमेन्ट गरेको बारे सामाजिक संजाल मार्फत जानकारि गराएका हुन् । उनि लामो समय देखि प्रेममा थिए । प्रेममा रहेका उनले लकडानकै बिच इन्गेजमेन्ट गरेको जानकारी दिएएजेन्सी – बाहुबलीका खलनायक ‘भल्लालदेव’ले इन्गेजमेन्ट गरेका छन् ।

उनले प्रेमिका मिहिका बजाजसँग इन्गेजमेन्ट गरेका हुन् । चलचित्र बाहुबलीमा उनले खलनायकको भुमिकामा अभिनय गरेका थिए । सो चलचित्रमान उनलाई भल्लालदेव’ भनेर चिनिने गरिएको थियो । भारतिय मिडियाका अनुसार उनले डिजाइनर मिहिका बजाजसँग इन्गेजमेन्ट गरेको बताइएको छ ।

उनले आफुले इन्गेजमेन्ट गरेको बारे सामाजिक संजाल मार्फत जानकारि गराएका हुन् । उनि लामो समय देखि प्रेममा थिए । प्रेममा रहेका उनले लकडानकै बिच इन्गेजमेन्ट गरेको जानकारी दिए । एजेन्सी ।

Recent Comments

Top