logo
Advertisement

लकडाउनमा भा,ई,रल बन्यो अभिनेत्री कियारा आडवाणीले दुध पिएको बाल्यकालको भिडियो

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

बलिउड अभिनेत्री कियारा आडवाणी पछिल्लो समय चलचित्रत्र ‘गुड न्युज’मा देखा परेकी छिन् । उनले लकडाउनको समयमा एक भिडियो सामाजिक संजालमा शेयर गरेकी छिन् । जुन भिडियोले यतिबेला चौतर्फि चर्चा पाएको छ । बलिउडका कयौ कलाकारले खाना पकाउने र पुराना तस्विर शेयर गर्ने गरेका छन् ।

त्यस्तै ‘कबिर सिंह’की अभिनेत्री कियारा आडवाणीले पनि इन्स्टाग्राममा निकै पुरनानो भिडियो शेयर गरेकी हुन् । केहि समय पहिला अभिनेता सलमान खानले पनि एक भिडियो शेयर गरेका थिए । त्यस्तै अभिनेत्री करिना कपुरले पनि छोरा तमुरसंगको भिडियो शेयर गरेकी थिइन् । हालै उनले शेयर गरेको भिडियो बाल्यकालको रहेको छ । उनि उक्त भिडियोमा मात्र ४ वर्षकी थिइन् ।

२६ सेकेन्डको यो भिडियो उनले टिभी मार्फत मोबाइलले खिचेकी छिन् । भिडियोको क्याप्सनमा उनले लेखेकी छिन् ‘दुधको दुध, पानी को पानी ‘ र सिंड्रेला पार्टी मेरो जुनून’ । एजेन्सी ।https://www.instagram.com/p/B_O7FDpH5Et/

Recent Comments

Top