logo
Advertisement

नक्सा बि,वा*दले भारत र नेपालबीचको सम्बन्ध अझ ख*राब ? एसएसबीले नेपालभित्रै पसेर टिभि पत्रकारको क्यामेरा खो,से,र लग्यो

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

भारत र नेपालबीचको सम्बन्ध अझ ख,राब बन्न थालेको छ । नेपालले आफ्नो नयां नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतको सम्बन्धमा दरार उत्पन्न भएको छ । रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दु,र्व्यवहार गरेको छ । रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेको झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सुरक्षाकर्मीले खो,सेका छन् ।

भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दु,र्व्यव,हार गरेका छन् । यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दु,र्व्यव,हार गरेको हो । किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रोक लगाइएको छ, जान दिएइको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ, ‘नेपाल सार्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’

हामी निरन्तर सीमा रक्षाको फलोअपमा छौं । अहिलेको महामारीको सं,क,टमा भारतमा योगदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आ,क्रो,शित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अ,पमा,नपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।

Recent Comments

Top