अस्ट्रेलियामा अध्ययनको क्रममा २०१७ मा आफ्नो श्रीमती सग आएका नेपाली बिद्यार्थी बिशाल पौडेल, हाल अस्ट्रेलियाको क़ुइनलेण्डमा बस्दै आएका छन् । अस्ट्रेलियामा उज्जल भविष्य र खुसि जीवन जिवने आसामा आएका बिशालको जीवनमा एक्कासी न सोचेको घटनाले जीवनमा बज्रपात भएको देखिन्छ ।
तर, आसा र भरोसा भने कमि न रहेको पनि देखियो किन कि सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरुको सानो सहयोग को भरले मनमा अझै डर भने कत्ति नभएको देखिएको छ ।
पौडेलले आफु पित्त थैली क्यान्सरबाट पि,डि,त भएकोले विश्व भरि छरिएर बसेका सम्पूर्ण नेपाली दाजु भाई दाजु दिदि बहिनीहरुलाई एक चिठी लेख्दै सहयोगको लागी अपिल गरेका छन् । उक्त गो फन्ड मार्फत सहयोग अभियान एनआरएनए क़ुइनलेण्ड द्वारा संचालन गरिएको छ । सहयोग गर्न चाहने जो कोहिले यो लिंकhttps://www.gofundme.com/f/nrna039s-qld-campaign-to-save-bishal-poudel? मा क्लिक गरि सहयोग गर्न सक्नु हुनेछ ।
Recent Comments