logo
Advertisement

दु,खद खबर : अस्ट्रेलियामा अध्यनरत नेपाली बिद्यार्थीलाई क्या,न्सर सहयोगको अ,पिल

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

अस्ट्रेलियामा अध्ययनको क्रममा २०१७ मा आफ्नो श्रीमती सग आएका नेपाली बिद्यार्थी बिशाल पौडेल, हाल अस्ट्रेलियाको क़ुइनलेण्डमा बस्दै आएका छन् । अस्ट्रेलियामा उज्जल भविष्य र खुसि जीवन जिवने आसामा आएका बिशालको जीवनमा एक्कासी न सोचेको घटनाले जीवनमा बज्रपात भएको देखिन्छ ।

तर, आसा र भरोसा भने कमि न रहेको पनि देखियो किन कि सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरुको सानो सहयोग को भरले मनमा अझै डर भने कत्ति नभएको देखिएको छ ।

पौडेलले आफु पित्त थैली क्यान्सरबाट पि,डि,त भएकोले विश्व भरि छरिएर बसेका सम्पूर्ण नेपाली दाजु भाई दाजु दिदि बहिनीहरुलाई एक चिठी लेख्दै सहयोगको लागी अपिल गरेका छन् । उक्त गो फन्ड मार्फत सहयोग अभियान एनआरएनए क़ुइनलेण्ड द्वारा संचालन गरिएको छ । सहयोग गर्न चाहने जो कोहिले यो लिंकhttps://www.gofundme.com/f/nrna039s-qld-campaign-to-save-bishal-poudel? मा क्लिक गरि सहयोग गर्न सक्नु हुनेछ ।

Recent Comments

Top