logo
Advertisement

मोदी सरकार ओली सरकार बि,रु,द्ध क,डा बन्दै, अजित डोभालको तयारी अनुसार कोरोना का,लमै लाग्दैछ ना,का*बन्दी

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

लिपुलेक अ,तिक्र,मणवारे नेपालमा जारी चर्को वि’रो,धका बीच भारतले अ,नि,श्चित का,लका लागि ना,का,बन्दी गर्ने तयारी गरेको छ । दिल्ली स्थित उच्च राजनीतिक स्रोतले दिएको जानकारी अनुसार नेपालवि’रु,द्ध अनि,श्चि*तकालका लागि लगाइने ना,का,बन्दीका लागि आगामी साता निर्णय हुनसक्ने छ । स्रोतका अनुसार मन्त्रिपरिषदबाटै नेपालवि,रुद्ध अ,निश्चि,त का,लका लागि ना,का,बन्दी लगाइने तयारी भइरहेको छ ।

अ,नि,श्चि,तका,लिन ना,का,ब’न्दीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले बिहारका मुख्यमन्त्री नितिश कुमार र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग तयारी गरिसकेको पनि जनाइएको छ । अ,नि,श्चित,का,लिन ना,काब,न्दीबारे भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सर्मथन रहेको जनाएको छ।

यसअघि, विसं २०७२ असोज ३ मा २० सेप्टेम्बर २०१५ नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि करिब पाँच महिना अ,घो,षित ना,का,बन्दी लगाएको थियो । भारतले नेपालवि,रुद्ध ना,का,बन्दी गर्न नमिल्ने : नेपाल भूपरिवेष्टित राष्ट्र भएकोले छिमेकी देशले ना.का,बन्दी लगाउन अन्तर्राष्ट्रिय कानुन, मान्यता, अभ्यास तथा परिपाटीले नमिल्ने कुरा अन्तर्राष्ट्रिय कानुनविद तथा ज्ञाताहरूले भन्दै आएका छन् । यसको पुस्ट्याइँ यस्तो रहेको छ।

– भारतले नेपाललाई भूपरिवेष्टित राष्ट्रको रूपमा सन्धि गरेको छ । उक्त सन्धिलाई लत्याएर नाकाबन्दी गर्न कानुनसम्मत हुनसक्दैन ।

– नेपाल–भारतबीच व्यापार तथा पारवहन सन्धि छ । नाकाबन्दी गर्दा यसको उल्लंघन गरिएको ठहर्छ ।

–  भूपरिवेष्टित राष्ट्रका लागि बिनारोकटोक मालसामान ल्याउन—लैजान दिने अधिकार डब्लुटीओ, संयुक्त राष्ट्रसंघले नै दिएकाले त्यसलाई भारतले नकार्न मिल्दैन।

– खुला विश्व अर्थतन्त्रमा भारतले नेपाललाई नाकाबन्दी गर्नु भनेको भारतको नेपाल नीति असफल भएको ठहरिई विश्वमा भारतको छवि धुमिल हुनपुग्नु हो ।

– नाकाबन्दी गर्नु भनेको हेलसिन्की अभिसन्धि अनुसार कूटनीतिक मर्यादाको उल्लंघन गर्नु हो ।

–  नेपाललाई भारतीय आयल निगमले इन्धन आपूर्ति गर्ने दुई देशीय सम्झौता रहेको छ । जस अनुसार नेपालले भारतबाट निर्वाध रूपमा पेट्रलियम पदार्थ आपूर्ति गर्न पाउनुपर्छ । नेपालले बाँकी बक्यौता सम्पूर्ण रकम चुक्ता गरी २ करोड रुपियाँ अतिरिक्त रकमका रूपमा अग्रिम दिएको छ ।

Recent Comments

Top