logo
Advertisement

पाकिस्तानमा लकडाउन खुल्दाको पहिलो उडाननै यसरी दुर्घटनामा पर्यो, विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

पाकिस्तानको कराँचीमा ९० यात्रु र ८ जना चालक दलका सदस्य चढेको विमान दु,र्घ,ट,ना भएको छ । विमान मानव वस्तीमा दु,र्घ,ट,ना भएको हो । लकडाउन खुला गरेर हवाई उडान सुरुचारु गरेकै बेला एक विमान दुर्घटना भएको हो ।

पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा विमान दु,र्घ,ट,ना भएको बताइको छ । पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दु,र्घ,ट,नामा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घ,टना,स्थलमा धुवाँ उडेको देखिएको र थप जानकारी आउने क्रममा छ ।

९८ जना चढेको विमान दु,र्घ,ट,ना भएको जानकारी आएको भएपनि क्षतीको थप विवरण भने आउन बाँकी नै छ ।पाकिस्तानमा कोरोना भा,इर,स रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए । तर, पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् । त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सबै अस्पतालहरुमा इ,मर,जेन्सी घोषणा गरेको छ ।

Recent Comments

Top