logo
Advertisement

पढ्नुस् नेपाल-भारत सीमाक्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मी माथि भारतियले यसरी आ,क्र*म,ण गर्यो

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

सीमामा प्रहरीमाथि फेरि भारतीय नागरिकले आ* क्रमण गरेका छन् । झापाको कचनकवल गाउँपालिका–१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आज भारतीय नागरिकले आ*,क्रमण गरेका हुन् । चमारभिट्टास्थित सीमामा खटिएका सशस्त्र प्रहरी र सीमावर्ती भारतीय नागरिकबीच विवाद भएपछि भारतिय नेपाली सुरक्षाकमइि माथि आ,क्र*मण गरेका हुन् ।

ल,ट्ठीले प्र,हा,रबाट सशस्त्र प्रहरी हवल्दारको कानमा चोट समेत लागेको बताइएको छ । भारतीय नागरिकले आ,क्र*मण गरेपछि सशस्त्रका हवल्दारले प्रतिकार गर्दा भारतिय नागरिकलाई चो,ट लागेको बताइएको छ । भारतको किसनगन्ज जिल्लाको जिलाबारी बस्तीका २५ वर्षीय युवकले दशगजा कटेर नेपालतर्फ गाईबस्तु बाँ,धेका थिए ।

नेपाली सुरक्षाकर्मीले नेपालतर्फ बस्तु न,बाँध्न आग्रह गरेपछि उनले बाँसको ल,ट्ठीले हा,नेपछि । नेपाली सुरक्षाकर्मीले नेपालतर्फ बस्तु न.बाँध्न आग्रह गरेपछि उनले बाँसको ल,ट्ठीले हानेका हुन् । लगत्तै भारतीय बस्ती जिलाबारीबाट घरेलु ह,ति,या,रसहित करिब एक सयको संख्यामा मानिसहरू नेपाली सुरक्षाकर्मीमाथि आ,क्र*म,ण गर्न दशगजा आएर आ*,क्रम,ण गरेको बताइएको छ ।

Recent Comments

Top