बलिउड अभिनेता सलमान खानको घर कुनै बंगला भन्दा कम छैन् । उक्त घरमा उनको सानो सुन्दर परिवार छ । जहाँ उनिहरु निकै सुखीका साथ बसिरहेका छन् । सलमानका घरमा हरेक दिन पाहुना आउने गर्दछन् । खानको परिवारले पाहुनालाई निकै सत्कार र संंम्मानका साथ स्वागत गरेका हुन्छन् ।
उनको घरमा मानिसहरुको आवतजावत चलिरहन्छ । एक दिन उनको घरमा पाहुना आए उक्त पाहुना नभएर चोर रहेछ उनिहरुलाई थाहा भएन उ चोर हो भनेर घरमा आएको शोहि पाहुनालाई सलमानका पिताले संस्कारका साथ स्वागत गरे एक अन्तरवार्तामा गरिएको कुराकानिमा खानका पिता सलीम खानले यो रो,चक घ,ट,नाका बारेमा खु,लासा गरेका थिए ।
सलीमका अनुसार त्यो समय सलमान निकै युवा थिए । चो,*र अबेर राती आएको थियो र उसले पैसा र केही सामान चोरेको थियो । उनले यो घटना सुनाउदै भने मेरो छोरा सलमान सानै थियो । मैले चो,*रलाई संम्मानका साथ स्वागत गरे । एजेन्सी ।
Recent Comments