logo
Advertisement

भारतिय प्रोफेसरनै नेपाली पक्षमा भारतिय मिडिया बि,रु*द्ध ख*निए : नेपाल पाकिस्तान हो न कश्मिर

८ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

नेपालले आफ्नो अ,ति*क्र,मित भुभाग समेटेर नयां नक्सा जारी गरेपछि यतिबेला भारतमा खै*ला,बैला मच्चिएको छ । जसमा भारतिय मिडिया नेपालीहरु बि,रु*द्ध खनिएका छन् । तथापी धेरै भारतियहरु नेपालको सार्वभौमसत्ताको पक्षमा छन् । स्विडेनमा कार्यरत भारतीय नागरिक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले वि,रोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

बुधवार राती आफ्नो भेरिफाइड ट्वीटर एकाउन्टबाट ट्वीट गर्दै स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले यो प्रकरणलाई ‘नक्सा यु,द्ध’ भनेका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन् ‘भारतले नेपालको नयाँ नक्सा अस्विकार गर्यो । भारतले यसलाई स्विकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन ।

यद्यपि, यो ‘नक्सा यु*द्ध’ कसले सुरु गरेको हो ? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फि रुपमा नयाँ राजनीतिक नक्सा ल्याउनु परेको थियो रु यो शक्तिले उन्माद मोदीद्वारा कश्मिरको नक्सा पुनः तयार गर्नका लागि थियो । तर, नेपाल कश्मिर होइन ।’

Recent Comments

Top