logo
Advertisement

राजु परियारले सम्झिए आमाले पालेको कुखुरा चो,*रेको दिन? दु,ख गरेर गायक बनेका राजु परियार एकाएक दिनमै लाख भन्दा बढी कमाउने भए

८ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

राजु परियारले सम्झिए आमाले पालेको कुखुरा चो,*रेको दिन, दु,ख गरेर गायक बनेका राजु परियार एकाएक दिनमै लाख भन्दा बढी कमाउने भए
कोरोना कहरका कारण नेपाली गीत संगीतको बजार पन ठप्प छ । तथापी संगीतमा अनुयायहरु संगीत र सामाजिक कमृमा लागि रहेका छन् । घरमै बसेर राम्रा राम्रा गीत श्रृजना गरी रहेका छन् । यही मेसोमा आउंने एक नाम हो, राजु परियार ।

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक राजु परियारको बारेमा जान्नको लागि धेरैले प्रयास गरे सोहि अनुरुप हामीले पहिलोपटक राजु परियारको बारेमा धेरै भित्र सम्म पसेर केहि बिशेष पाटो बाहिर ल्याउने कोसिस गरेका छौ । सानै देखि चकचके राजु परियार पछिल्लो समय निकै चर्चामा छन ।

गायक बन्नको लागि आमाले पालेको कुखुरा चो,रे*र बेची राजधानी छिरेका राजु परियारले एति कठिन होला गीत संगीत भन्ने सोचेका पनि थिएनन।जव गीत संगीतमा प्रबेस गरे तव उनको जीवन कठिनमा बित्न थाल्यो पछि खै भाग्यले भनौ या जिन्दगीले उनि एकाएक दैनिक लाख कमाउने कलाकार बने।हेरौ यो बिशेष भिडियो राजु परियारको बारेमा जस्ताको तस्तै :

Recent Comments

Top