logo
Advertisement

तपसी फिल्म खेल्न छाडेर महिला किक्रेटर बन्न चाहान्छिन् !

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

बलिउडकी ह*ट नायिका भनेर चिनिने नायिका हुन् तापसी पन्नू । उनको जन्म १ अगष्ट १९८७ मा भारतमा भएको हो । उनि एक सफल अभिनेत्री समेत रहेकी छिन् । उनले फिल्म तेलुगु, तमिल, मलयालम र हिन्दी मा अभिनय गरीसुकेकी छिन् । फिल्मभन्दा पहिला तापसी सफटवेयर पेशेवरको रूपमा काम गर्ने गर्थिन् ।

मोडलिंग करियरको समयमा उनीले विज्ञापनमा पनि काम गरिसकेकी छिन् । उनको लागि तापसीलाई २००८मा पैंटालून फेमिना मिस फ्रेश फेस र साफी फेमिना मिस ब्यूटीफुल स्किनको रूपमा उपाधि जितेकी हुन् । मोडलिंगको साथमा एक संक्षिप्त कार्यकाल पछि, तापसी राघवेंद्र राव द्वारा निर्देशित २०१०मा बनेको तेलुगू फिल्म झुम्माण्डि नादां साथमा आफ्नो अभिनय करियरको शुरुआत गरिन् ।

उनि अहिले निकै चर्चामा छिन् । तापसी भारतीय महिला क्रिकेट टीमकी कप्तान मिताली राजको भूमिका निभाउन चाहने बताएकी छिन् । उनले भनेकी छिन् । यदि मैले फिल्म खेल्न पाए भने क्रिकेट खेल्न निकै रमाइलो लाग्छ । तापसी फिल्म सांड की आंख’ मा भूमि पेडनेकरसँग काम गरेकी छिन् । एजेन्सी ।

Recent Comments

Top