logo
Advertisement

बरुणकै कारण कृति सेननले कसैसंग डेटमा जान नपाएको गुनासो गरेपछि..

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

बलिउडकी सुन्दरी नायिका कृति सेननले आफु अहिले सिंगल हुनुको रहस्य खुलाएकी छन् । वरुण शर्मा कृतिमाथि हक जमाउँछन् र उनलाई कहिल्यै पनि कसैसँग डेट गर्न दिँदैनन् भन्दै यो कुराको खुलासा कृति आफैले गरेकी हुन् । एक रमाइलो कुरा कानीमा कृतिले वरुण शर्मा मलाई सुरक्षा दिन्छन् ।

त्यसैले उनी मलाई कसैसँग पनि डेट गर्न नदिृको बताएकी छन् । साथै, उनले कसैसँग डेट गरेमा सो कुरा कसैलाई बताउन आवश्यक नरहेको बताएकी छिन् ।बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन् जो एकअर्काका मिल्ने साथी हुन् । फिल्मको पर्दामा मात्र हैन रियल लाईफमा पनि उनीहरु मिल्ने साथी हुन्छन् । हुनत् बलिउडमा दुश्मनी पनि उस्तै मात्रा छ ।

उनले भनिन्, ‘मलाई लाग्छ, यो जानकारी मेरा लागि र मसँग जोडिएको मान्छेका लागि हो । यो कुरा अश्ररुले जज गर्न आबश्यक नरहेको बताएकी छन् । केही समय पहिले उनी अभिनत फिल्म लुकाछिपी बलिउडमा सफल भएको थियो । एजेन्सी ।

Recent Comments

Top