logo
Advertisement

कोरोनाबारे के भन्छन् आधुनिक विज्ञान ? यी महिलाले ट्यार्रो कार्डबाट कोरोनाबारे गरिन यस्तो भबिष्यवाणी

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

बिशेषगरी हिन्दु धर्ममा ज्योतिष शास्त्रको ठूलो भुमिका रहेको देखन्छ । धर्म शास्त्रबाटै ज्योतिष विद्या उत्पती भएको मानिन्छ । करिब एक दशक अगाडि बेलायत आएकी क्षेमता ढकालको जीवनले सोचेभन्दा छुट्टै मोड लिन पुग्यो । नरसिंग होममा काम गरिरहेकी क्षेमता ट्यारोट कार्ड, वास्तु रेकी र स्टोनको विषयमा दुई वर्ष अध्ययन गर्न पुगिन ।

नाम अनुसारको काम भने जस्तै उनको क्षमताले गर्दा अहिले मानिसहरुको भविष्यवाणी हेर्ने कार्यमा व्यस्त रहेकी छिन । ज्योतिष विद्याभन्दा फरक तथा आधुनिक विज्ञानसँग सम्बन्धित ट्यार्रो कार्डबाट मानिसको राशिमा के भैरहेको छ भन्ने अध्ययन गरिन्छ । ट्यारोट कार्डमा तासको आकारका विभिन्न रंगी बिरंगी ७८ वटा कार्डहरू हुने गर्दछन जसमध्ये प्रत्येक कार्डको ४-५ वटा अर्थ लाग्ने गर्दछ ।

जसको माध्यमबाट भविष्यवाणी हेर्नका लागि करिब आधा घन्टाको समय लाग्ने गर्दछ । अहिलेको विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण संसार त्रसित भै रहेको अवस्थामा क्षेमता ढकाल ट्यारोट कार्ड बाट भबिष्यवाणी गरेकी छन् । यस ट्यारोट कार्ड अनुसार कोरोना को जोखिम कहिले सम्म रहन्छ र कुन महिनामा यसको अन्त्य हुन्छ भन्ने बारेमा पनि जानकारी गराएकी छन् । विस्तृत जानकारी को लागि पुरा तलको भिडियो हेर्नुहोला ।

Recent Comments

Top