logo
Advertisement

शिशिर भण्डारी यी युवतीले छोडेपछि पा*,ग/लसरी फोटो हेर्दै ध,र*धरी रोएको भिडियो भा*ईर,ल बनेपछि (भिडियो)

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

प्रेम बियोगमा छटपटिएका शिशिर भण्डारी कसैको यादमा रुन्छन् । उनको फोटो हेरेर पागल सरी बन्छन् । चर्किएको ऐनासरी फुट्यो हाम्रो माया, तिमीले घात गरेपछि छुट्यो हाम्रो माया भन्ने भावमा पागलसरी शहर शहरमा एक्लै डुलिरहेका भेटिन्छन् । यो वास्तवमा नभै अहिले सर्वाधिक चर्चामा रहेको गीत फोटो फिरिममाको कथा हो ।

गीतलाई केहि समयमै ३० लाख माथिले हेका छन् । गीतलाई ३० लाख भन्दा बढिले युटुबमा हेरेपछि शिशिरले दर्शक तथा स्रोताहरुलाई धन्यवाद भने । उनले लेखे, छाटो समयमै ‘फोटो फिरिममा’ गीतलाई ३० लाख माथिका दर्शकहरुले हेर्नु भएको छ, भ्युज भन्दा पनि गीतको सर्वत्र चर्चा, रचना रिमाल बहिनीको स्वरको चौतर्फी तारिफ र मैले जानी नजानी कोरेको शव्द र लयलाई सबैले रुचाउनु भएको छ ।

शिशिरले अगाडी लेखेका छन्,आगामी दिनमा अझै यस्तै सबैको मनछुने गीत श्रृजना गर्ने हौसला मिलेको छ । सम्पुर्ण भगवान रुपी दर्शक तथा श्रोताहरुलाई मुरी मुरी धन्यवाद । पत्रकारिता र गति संगीत संगै सामाजिक क्षेत्रा समेत शिशिर सक्रिय र सपल छन् । भिडियो हेर्नुस

Recent Comments

Top