logo
Advertisement

श्रिमतिले प्रेमि सँग मिलेर आफु भन्दा सानो उमेरको श्रिमानको ज्या,*न लिईन, प्रेमीलाई घरमा बोलाएर राती यसरी रियो ह,*त्या(भिडियो)

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

कोरोनाले विश्व आ*क्रान्त छ । हरेक देशमा लकडाउनको अवस्था छ । र, नेपाल पनि लामो समय देखि लकडाउनबाट गुज्रि रहेको छ । यस्तो अवस्थाा पनि नेपालमा अपाधका घटना कम भएका छैनन् । हालै विराटनगरका ३३ बर्षिय औषधी व्यावसायी देवी दुलालले सोचेका पनि थिएन होला की आफुले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफु निर्ममतासाथ मा,रिन्छु भन्ने । तर, अन्र्तजातिय बिबाह गरेर ८ बर्षको छोरो समेत जन्माइसकेकी उनकी श्रीमती मीना श्रेष्ठ ९’दुलाल’ ले ४ जेठ राती साढे दश बजे आफनो प्रेमीसँग मिलेर योजना अनुसार माया गर्ने श्रीमानको ह,त्या गराएरै छाडिन ।

औषधी व्यावसायी साथीहरुस कारोवारको कुरा गर्दै घरमै मदिरा भोज गरेर ओछयानमा सुतेका पतिलाई मा,र्न श्रीमती आफैले सवा दशबजे घरको ढोका खोलिदिएकी थिइन । त्यसछि रक्सीको नशाको निन्द्रमा परेका उनका पतिलाई प्र्रेमी ब्रम्हदेव साहले योजना अनुसार ओछयानमै घाँटी थि,चे अनि उनका साथी सोनु साहले खुट्टा समाए । आकस्मात घटना भएपछि दुलालले छटपटाउदै प्रतिकार गरे । तर उनलाई टाउको , जीउ र खुट्टमा रडले प्र,हार गरियो । प्रतिकारका क्रममा प्रेमी ब्रम्हदेवले घाँटी थि,च्न प्रयोग गरेको डोरी चुँडियो तर निष्ठुरी श्रीमतीको मन पग्लिएन । पुन अर्को डोरी प्रयोग गरेर ब्रम्हदेवले घाँटी थि,चेर ह,त्या गरिछाडे । घाउ र रगत नदेखियोस भनेर सबैले मिलेर दुलालको घाँटी र शरीरमा पाउडर छर्के ।

आफनै योजनामा आफनै कोठामा श्रीमानको ह,त्या गर्न सफल भएपछि श्रीमती मीनाले आइतबार बिहान ३ बजे घरधनी र औषधी व्यवसायी धनबहादुर काफलेलाई फोन गरेर दुलाल सिकिस्त भएको भन्दै फोन गरिन । सबैले हतारहतार अस्पताल चौकमा रहेको गोल्डेन अस्पताल उपचारकालागि लगे । तर दुलालको मृ,त्यू भैसकेको थियो । यसैले डाक्टरले पो,ष्टमार्टमकालागि कोशी अस्पताल लान सल्लाह दिए । भिडियो हेर्नुहोस

Recent Comments

Top