logo
Advertisement

टिकटक स्टार फैसल बि,रु*द्ध खनिए भारतिय, भन्छन् टिकटकको भिडियोले ए,सि*ड आ*क्र,म,/णलाई ब,ढावा दियो

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

सामाजिक संजालको बढ्दो प्रयोगसंगै विभिन्न थरीमा अ,परा*धिक घटनाहरु पनि बढेको देखन्छ । भिडियो शेयरिङ एप टिकटकमा राखिएको एक भिडियोमा महिलावि*रुद्ध ए*सिड आ/क्र,मणलाई बढावा दिएको आरोप लागेको छ । यो भिडियो भारतका टिकटक प्रयोगकर्ता फैसल सिद्दीकीले बनाएका हुन्, जसको सामाजिक सञ्जालमा निकै आ,लोचना भइरहेको छ । मुम्बईमा बस्दै आउका फैसलको टिकटक एकाउन्टमा १ दशमलव ३४ करोड फलोअर्स छन् र उनी निकै लोकप्रिय छन् ।

उनी टिम नबाबसँग पनि जोडिएका छन्, जो टिकटकमा भिडियो राख्ने एक समूह हो । फैसल नियमित रुपमा टिकटकमा भिडियो राख्दै आइरहेका छन् । अहिले सामाजिक सञ्जालमा भाइरस र आलोचित भइरहेको भिडियोमा फैसल एक युवतीसँग भनिरहेका छन्, ‘उसले तिमीलाई छोडिदियो, जसको लागि तिमीले मलाई छोडेकी थियौ ।’

त्यसपछि उनी युवतीमाथि केही फ्याँ*क्छन् जसको कारण युवतीको अनुहारमा कालो र रातो रङ्गको छाप बन्छ । यो भिडियोप्रति भारतको राष्ट्रिय महिला आयोगले मध्यनजर गर्दै महाराष्ट्रका डीजीपीलाई एक पत्र लेख्दै आईटी एक्ट अनुसार कारबाही गर्न अनुरोध गरेको छ ।

Recent Comments

Top