logo
Advertisement

मनिषा कोईराला बिरुद्ध भारतिय मिडियाको स्तरहिन शब्द : खान्छौं भारतको गीत चिनको गाउछौं

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित


नोपल सरकाररले नयां नक्सा प्रकाशित गरेपछि भारतिय मिडियाहरु नेपाल बिरुद्ध खनिएका छन । सोमबार मन्त्रिपरिषदको बैठकबाट नेपालको पुर्ण नक्सा पारित भएको छ । जसलाई संविधान सशोधन मार्फत सरकारी कामकाजमा प्रयोग गरिनेछ । नेपालको ठूलो क्षेत्रफल भारतले कब्जा गरेर सेना तैनाथ गरेको छ ।

र, हालैमा भारतिय सेनाले त्यहा चिनको मानसरोबर तिर्थयात्राका लगि मार्ग खोलेको छ । जसका सडक विभाग अथवा प्रधानमन्त्री स्तरबाट हुनु पर्ने कार्य रक्षामन्त्री राजनाथ सिंहले गरेका छन् । नोपलको आफनो नया नक्सा सार्वजनिक गरेपछि भारतिय मिडिया नेपालप्ति खनिएका छन् ।

यहीबीच भारतिय टेलिभिजन एबिपीले अभिनेत्र मनिषा कोईराला बिरुद्ध निक्कै तल्लो स्तरको शबद प्रयोग गरेको छ । उसले भनेको छ, खाना भारतको खान्छौ तर गीत चिनको गाउछौं । कालापानि, लिपुलेक र लिम्पियाधुरा नेपालले कब्जा गर्न खोजेको उनीहरुको दाबी छ । थप भिडियोमा हेर्नुस्

Recent Comments

Top