logo
Advertisement

भारतिय मिडिया भन्छन् कालापानि, लिपुलेख र लिम्पियाधुरा नेपालले क*ब्जा गर्न खोज्दैछ, चिन मुख्य दो*षी

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

भारत र नेपालको बिवाद अझ चुलिने भएको छ । सोमबार मन्त्रिपरिषदको बैठकबाट नेपालको पुर्ण नक्सा पारित भएको छ । जसलाई संविधान सशोधन मार्फत सरकारी कामकाजमा प्रयोग गरिनेछ । नेपालको ठूलो क्षेत्रफल भारतले कब्जा गरेर सेना तैनाथ गरेको छ ।

र, हालैमा भारतिय सेनाले त्यहा चिनको मानसरोबर तिर्थयात्राका लगि मार्ग खोलेको छ । जसका सडक विभाग अथवा प्रधानमन्त्री स्तरबाट हुनु पर्ने कार्य रक्षामन्त्री राजनाथ सिंहले गरेका छन् । नोपलको आफनो नया नक्सा सार्वजनिक गरेपछि भारतिय मिडिया नेपालप्ति खनिएका छन् ।

भारतिय टेलिभिजन एबिपी र जी न्यूजले त भारतको भुमि नेपालले कब्जा गरेर नक्सा सार्वजनिक गरेको दाबी गरेको छ । कालापानि, लिपुलेक र लिम्पियाधुरा नेपालले कब्जा गर्न खोजेको उनीहरुको दाबी छ ।

Recent Comments

Top