logo
Advertisement

फुलन्देकि आमा र पित्री बुढाले सुटिङ सेटमै यतिसम्म रमाईलो गरे{भिडियो हेर्नुस्}

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

म्युजिक भिडियो र हाँस्यटेलिसिरियल व्यस्त गायक तथा सञ्चारकर्मी अर्जुन कुँवरको पछिल्लो समयमा व्यस्तता लोभ लाग्दो छ । पित्री बुढा नामले परिचित उनि हाँस्यटेलिसिरियल र म्युजिक भिडियोहरुमा बुढ्यौली हाउभाउमा प्रस्तुत हुने गर्दछन् । अर्जुन कुँवरले पहिलोपटक “फुलन्देको आमा” नामले परिचित मोडेल उमेश राई सँग म्युजिक भिडियोमा सँगै काम गरेका छन् ।

साधारण कमेडी गर्दै कलाकारितामा पाइला चालेका उमेश राई पछिल्लो समयका चर्चित कलाकार हुन् । फुलन्देको आमा र पित्री बुढाले सुटिङमा यस्तो गरे हेर्नुहोस भिडियो । पछिल्लो समयमा ब्यस्त र चर्चित कलाकार उमेश राई फुलन्देको आमा र अर्जुन कुवर( पित्री बुढो) ले सुटिङको क्रममा निकै रमाईलो गरेका छ्न् ।

पहिलो पटक सङै काम गरेका दुई जोडिले सुटिङको समयमा खिचेका केहि भिडियो मार्फत युट्टुब च्यानल मार्फत सार्बजनिक गरेका छ्न् ।

Recent Comments

Top