कोरोना फैलन नदिन सरकारले लामो समय देखि लक’डाउन जारी राखेको छ । आज लकडा:उन सुरु भएको पहि’लो महिना पुरा भएर दोस्रो महिना चलिरहेको छ । ४५ दिन लामो लकडाउन पार गरिसक्दा सर्वसाधारणले निकै स म स्या को सामना गर्नुपरे:को छ ।
लकडा’उनका कारण कलाका’रहरु पनि अहिले खाली छन् । सबैले परिवारका साथमा समय विताइरहेका छन् । सँधै फिल्ममा ब्यस्त रहने कलाकार घरमा त्यसै थन्किनुपर्दा उनीहरु’को सकृयता सामाजिक सञ्जालमा बढेको छ ।
अधिकांश कलाकारले घरमा गरेका कृयाकलापलाई सामाजिक सञ्जाल फेस’वुक मार्फत सार्वजनि’क गर्ने गरेका छन् । कोही कलाकार भि’डियो च्याटमा आफ्ना फ्यानसंग ब्यस्त छन् भने कोही खेतबारीमा काम गरेको भि’डियो सार्वज’निक भएको छ ।
अहिले वर्षा खड्काले आफ्ना श्रीमान सञ्जोग कोइरालाको कपाल का टि दि एको भिडि’यो सार्वजनिक भएको छ । त्यो भिडि’यो धेरैले हेरिसकेका छन् । सञ्जोगको कपाल का ट्न उनको दिदी, बुवा आमा सबै जुटेको भिडि’योमा देखिन्छ ।
Recent Comments