logo
Advertisement

प्रेमीसंग मिलेर श्रीमानको ह/त्या गर्ने श्रीमति यिनै हुन्

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ घर भई बिराटनगर महानगरपालिका-१० मधुमारामा देवी पाथीभरा फार्मेसीका संञ्चालक ३३ बर्षीय देवी प्रसाद दुलालको ह*त्या भएको पुष्टी भएको छ । जेष्ठ ४ गते आफ्नै कोठामा बे’होस अवस्थामा भेटिएको भनी उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाँदे गर्दा बाटोमा नै नि*धन भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा दुलालको ह*त्या भएको आशंकामा अनुसन्धान शुरु गरेको थियो ।

निजको निधन भएको सम्बन्धमा १ नं। प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा खटिएको टोलीद्वारा अनुसन्धान गर्दा दुलालको श्रीमतीको योजनामा घटना भएको खुल्न आएको हो । दुलालको संग्लग्न रहेका निजकै श्रीमती मिना श्रेष्ठ दुलाल, विराटनगर महानगरपालिका वडा नं.४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने वर्ष २१ को ब्रहमदेव साह र इटहरी उप-महानगरपालिका वडा नं १२ बस्ने २० बर्षीय सोनु साहलाई पक्राउ गरी कर्तब्य ज्या’न मुद्दा अन्तर्गत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनको निधन भएको राती दुलालकै कोठामा म दि रा सेवन गरेको बसेको उनीहरुले बयानका क्रममा प्रहरीलाई बताएका थिए । श्रीमतीकै योजनामा घ ट ना भएको देखिए पछि प्रहरीले प क्रा उ गरेर अनुसन्धान सुरु गरेको हो । दुलाललाई सुतेका समयमा प्लाष्टिकको डो रीले घाँ टी क सेर ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ब्रह्म्मदेवले खुट्टा र शरीर थि’चे पछि श्रीमतीले घाँ टीमा क’सेर हरत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ ।

त्यो क्रममा र स्सा क स्सी हुँदा दुलाललाइ शरिरको अन्य भागमा पनि चोट लागेको थियो। उनीसंगै सो दिन राति म दि रा सेवन गरेका दुलालका २ जना साथीको भने संलग्नता नभएपछि प्रहरीले छोडेको छ । श्रेष्ठ र काफ्ले थर भएका दुई जना साथीहरुसंग कोठामा म दि रा से वन गरेका थिए । दुई जना साथी कोठावाट गएपछि श्रीमतीले प्रेमी आफ्ना प्रेमीलाई बोलाएर ह त्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाटमा सु तेका बेला घ ट ना भएको भन्दै श्रीमतीले अस्पताल लिएर गएकी थिइन् ।

एउटै कोठामा सु तेका श्रीमानको यस्तो अवस्था हुँदा पनि थाहा नपाएको बताएपछि र श वको प्रकृति संकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । उनका प्रेमी केही वर्ष देखि दुलालकै औ’ष’धी पसलमा काम गर्ने गर्थे ।

Recent Comments

Top