logo
Advertisement

लकडाउनमा शुटिङ नभएको भन्दै बलिउड हिरोले गरे आ-त्म ह-त्या

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

बलिउड अभिनेता मनमीत ग्रेवालले आ-त्मह-त्या गरेका छन्।कोरोनाका कारण लक डाउनकै बेला उनले आ-त्म-ह त्या गरेका हुन् । उनले लकडाउनका कारण दुई महिनादेखि सुटिङ बन्द भएपछि आर्थिक संकटमा परेका कारण आ-त्मह-त्या गरेका बुझिएको छ । उनि लामो समय देखि डिप्रेशनमा थिए ।

डिप्रेशनमा रहेका उनले आ-त्मह-त्या गरेको भारतीय मिडियाले जनाएको छ । टिभि सिरियलमा समेत अभिनय गरेका मनमीत पत्नीसँगै मुंबईमा बस्दै आएका थिए। लकडाउनका कारण सुटिङ ठप्प भएपछि डिप्रेशनको सिकार भएका उनले आ-त्मह-त्या लगरेको भारतिय संचार माध्यमले जनाएको छ ।

Recent Comments

Top