logo
Advertisement

सन्दीप क्षेत्रीको फिल्ममा महजोडीदेखि दीपा-दीपकसम्म(हेर्नुस्)

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

कोरोना कहरले मानिसहरुलाई घरमै थन्काएको छ । विश्वभरको अहिलेको दृश्य यही हो । मानिस घरमै छन् आफ्नै काममा व्यस्त हुनुपरीरहेको छ ।

नेपालमा पनि कोरोना टाइम्स्मा थुप्रै मानिसहरुले आफ्नो प्रतिभा उजागर गर्ने अवसर पाएका छन् । अर्थातको फुर्सदको समय मिलेको छ । जसमा हाम्रा कलाकारहरु बढी भेटिन्छन् ।

यस्तैमा कलाकार सन्दिप क्षेत्रीले यही कोरोना टाईममा एक फिल्म बनाउन भ्याएका छन् । देशका चर्चित कलाकाहरुको अभिनय रहेको छ । जसमा महजाडी देखि दीपकदिपा सम्मले अभिनय गर्न भ्याएका छन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x