चर्चित भारतिय टेलिफिल्मका कलाकार सचिन कुमारको निधन भएको छ । सचिन, बलिउडका खिलाडी अर्थात अक्षय कुमारका भाई हुन् । उनको हृदयघातका कारण नि*धन भएको एजेन्सीले लेखेका छन् ।
फोटोग्राफर रहेका उनि भारतिय सिरियल ‘कहानी घर का घरकी’का केन्द्रिय पात्र समेत रहेको थिए ।उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ ।
टेलिसिरयल कहानी घर घरकी सन् २००० प्रसारणभउको थियो त्यस सिरियलमा उनि ८ वर्ष सम्म काम गर्दै आएका थिए । एजेन्सी ।
Recent Comments